Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

चिज गुरुङ र जालुमाया गुरुङको बुढा बुढिको झगडा चर्चामा (भिडियोसहित)

चिज गुरुङ र जालुमाया गुरुङको बुढा बुढिको झगडा चर्चामा (भिडियोसहित)

  • श्रावण २१, २०७९ शनिवार
  • १२:०४:३८ बजे
  • 534
    SHARES
  • चिज गुरुङ र जालुमाया गुरुङको बुढा बुढिको झगडा चर्चामा (भिडियोसहित)

    पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

    लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । तिज आऊन करिव एक महिना बाकि छ, तर बजारमा तिजको रौनक सुरु भईसकेको छ, बजारमा तिज लक्षित गितहरु आऊन थालिसकेका छन् । यसैविच हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको शुभकामना सहित लोकप्रिय दोहोरी गायक चिज गुरुङ र जालिमाया गुरुङको नया तिज गित सार्बजनिक भयको छ।

    बिशेष गरेर सारंगी संसार बाट आयको लाइभ दोहोरी “लण्ठु” बाट धेरै दर्शक अनि श्रोताहरुले चिन्दै आयका यो दुवै सांगीतिक जोडी चिज र जालु मायाको नया तिज गित “बुढा बुढीको झगडा” सार्बजनिक भयको हो। धेरैले रुचायका गायक अनि गायिका को एकै साथ अडियो अनि भिडियोमा सुन्न र देख्न पाउनु मा पनि धेरै दुबैका सुभचिन्तक समेत खुसी भयको पाउन सकिन्छ। धेरैको प्रतीक्षा समेत रहेको थियो प्रत्यक्ष दोहोरीमा रुचाईयका कलाकारको संगै सहकार्यमा अफीसीयल गित आउनु मा सोहि प्रतीक्षा लाई समेत मध्यनजर गर्दै अहिले तिज बिशेष गित “बुढा बुढीको झगडा” जालुमाया गुरुङको आफ्नै युट्युब बाट सार्बजनिक भयको हो ।

    उक्त गीतमा घरमा हुने श्रीमान् श्रीमतीको एक अर्कामा लगाइयको आरोप-प्रतिआरोप लाई समेटी गित संगै भिडियोमा चित्रण गरीयको छ। उक्त गीतको सब्द चिज गुरुङ ले लेखेका छन् भने जसको संगीत जालुमाया ले तयार पारेकी छिन भने स्वर समेत चिज गुरुङ र जालुमाया गुरुङ को रहेको छ। म्युजिक बैंकमा कृष्ण पुनले उक्त गीतलाई म्युजिक एरेन्ज गर्दै म्युजिक बैंकमै रेकर्ड गराई कृष्ण पुनले नै मिक्सिङ्ग गरेका छन्। त्यस्तै उक्त गीतको भिडियो निर्देशन दिप गुरुङले गरेका छन् भने छायाकन सम्भु चालिसे र सम्पादन मेक बहादुर थापाले गरेका छन्। त्यस्तै “बुढा बुढीको झगडा” गीतको भिडियोमा अभिनय चिज गुरुङ, जालुमाया गुरुङ, आयुष गुरुङ, टेक बहादुर गुरुङ, हिम कुमारी गुरुङ, दिपसीका गुरुङ र सुदर्शन हमालले गरेका छन्।

    उक्त गीतको पुरा भिडियो तल हेर्नुहोस।

    यो पनिः

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij