Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

लाईभ दोहोरी

लन्ठु गायक चिज गुरुङलाई दिपिकाले प्रेम प्रस्ताव राखेपछि भयो हंगामा, बाहिरियो यस्तो दोहोरी (भिडियोसहित)

लन्ठु गायक चिज गुरुङलाई दिपिकाले प्रेम प्रस्ताव राखेपछि भयो हंगामा, बाहिरियो यस्तो दोहोरी (भिडियोसहित)

  • कार्तिक १२, २०७८ शुक्रवार
  • ११:२४:४४ बजे
  • 5.0K
    SHARES
  • लन्ठु गायक चिज गुरुङलाई दिपिकाले प्रेम प्रस्ताव राखेपछि भयो हंगामा, बाहिरियो यस्तो दोहोरी (भिडियोसहित)

    पछिल्लो समय नेपालि लोक तथा दोहोरी गित क्षेत्रको सांगितिक बजार निकै फराकिलो वन्दै  गएको छ |  त्यसमा पनि प्रत्यक्ष घम्साधम्सी लाईभ दोहोरी भन्ने वितिकै नसुन्ने स्रोता कमै छन्  । प्रत्यक्ष घम्साघम्सि लाईभ दोहोरीको क्रेज बढेसंगै नेपालि लोक गित संगितको पनि छुट्टै पहिचान वनेको छ । पछिल्लो समयमा सामाजिक संजालको मार्फत बाट गित संगित गायक गायिका भाईरल वनेका छन् । भने कति पय नया सिर्जना विकास हुदै नव कलाकारको उत्पादन पनि बढ्दै गईरहेको छ । कुष्ण कडेलको इन्द्रेणी कार्यक्रम र कमल कुमार विकको सारङ्गि संसार, त्यस्तै खेलौ जुहारी, जुनकिरी, गलवन्धि, सिद्धकाली काली रोधी घर लगायत अन्य लाईभ दोहोरी कार्यक्रमहरु युटुवमा अत्यन्तै रुचाईएको लाईभ दोहोरी कार्यक्रम हो । 

    पछिल्लो समय सांगितिक बजारमा लाईभ दोहोरीको क्रेज निकै राम्रो छ, सबै दर्शक स्रोताहरुको नजरमा निकै लोकप्रिय वनेको छ, यसो त भाईरल स-साना वाल गायक गायिकाहरुको आगमनले पनि लाईभ दोहोरीको छुट्टै क्रेज वनेको दर्शकहरुको प्रतिकृया पाईएको छ, भने युटुवमा प्राय लाईभ दोहोरीका भिडियो नै ट्रेडिङ्गको अग्र स्थानमा रहने गर्छन् ।

    यसैविच पछिल्लो समय युटुवबाट थुप्रै रमाईलो लाईभ दोहोरीहरु सार्वजनिक भईरहेका छन् यसै विच पछिल्लो समयका निकै लोकप्रिय गायक गायिका चिज गुरुङ र दिपिका वयम्भु मगर विच घम्साघम्सि दोहोरी सार्वजनिक भएको छ । निकै रमाईलो शैलिमा दर्शाइएको सो दोहोरी अत्यन्तै रोचक र रमाईलो छ ।

    Shital Gurung अफिसियल युटुवबाट सार्वजनिक भएको दोहोरी मयुर लाईभ रोधी घरमा छांयाकन गरिएको थियो । अत्यन्तै लोकप्रिय गित सुर्ति माड्दा माड्दै गयो जोवन भाकामा गाईएको दोहोरी छोटो समयमा नै दर्शक स्रोताको नजरमा लोकप्रिय वनिसकेको छ | 

    हेर्नुहोस पुरै लाईभ दोहोरी :

    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि Shital Gurung युटुब च्यानल लाईक, कमेन्ट, सेयर गरि सस्क्राईब गर्नु होला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला !!

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij