Thursday, Oct 29 2026 बिहिवार, कार्तिक १३ गते २०८३

Logo

Thursday, Oct 29 2026 बिहिवार, कार्तिक १३ गते २०८३

कोरोना सँगैसँगै ओली भाइरससँग लड्नु छ : डा. भट्टाराई

कोरोना सँगैसँगै ओली भाइरससँग लड्नु छ : डा. भट्टाराई

  • माघ ८, २०७७ बिहिवार
  • १४:२३:०३ बजे
  • 590
    SHARES
  • कोरोना सँगैसँगै ओली भाइरससँग लड्नु छ : डा. भट्टाराई

    काठमाडौं : पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल भित्रिन लागेको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपप्रति टिप्पणी गरेका छन्। भारत सरकारले नेपाललाई कोरोनाविरुद्ध १० लाख डोज भ्याक्सिन अनुदानमा उपलब्ध गराउने भएपछि नेता भट्टराईले खोप पनि मागेर ल्याउनुपर्ने अवस्था आएको भन्दै टिप्पणी गरेका हुन्।

    नेता भट्टराईले बिहीबार सामाजिक संजाल ट्टीटरमा लेखेका छन्,' 'मागेको धोतीले मेरो लाज छोपिन्न..’भन्ने गीत रेडियोमा खुबै सुनिन्थ्यो! ऐले कोरोना माहामारी विरूद्धको खोप पनि मागेर लगाउनुपर्ने अवस्था छ। त्यो पनि चार लाख अर्थात् डेढ प्रतिशत जनतालाई मात्र पुग्ने रे! बाँकीलाई कहिलेसम्म होला, कता हात थाप्ने होला? फेरि कोरोना सँगसँगै ओली भाइरससँग लड्नु छ!।'

  • सम्बन्धित विषय:

  • # डा.बाबुराम भट्टराई

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij