Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

डराऊने हैन कोरोनासंग !

अन्ततः संसदले ओली सरकारलाई विधिवत् विदाई गरेको छ : डा. बाबुराम भट्टराई

अन्ततः संसदले ओली सरकारलाई विधिवत् विदाई गरेको छ : डा. बाबुराम भट्टराई

  • बैशाख २७, २०७८ सोमवार
  • २०:३७:०४ बजे
  • 557
    SHARES
  • अन्ततः संसदले ओली सरकारलाई विधिवत् विदाई गरेको छ : डा. बाबुराम भट्टराई

    काठमाडौं, २७ बैशाख । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसदले ओली सरकारलाई विदाई गरेको भएपनि केही समयदेखि हुर्केको निरंकुश ओली प्रवृत्ति परास्त भैनसकेको बताएका छन् ।

    सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो बताएका हुन् ।

    उनले लेखेका छन्-“अन्तत:संसदले ओली सरकारलाई विधिवत् विदाइ गरेको छ।तर केही समयदेखि हुर्केको निरंकुश ओलीप्रवृत्ति परास्त भैसकेको छैन।देशमा बचेखुचेको लोकतान्त्रिक मूल्यमान्यता कायम गर्ने हो भने राष्ट्रपतिले तुरून्त धारा७६(२)अनुरूप२वा २भन्दा बढी दलको नयाॅसरकार गठन गर्ने आह्वान गरून्!दलहरूले स्वीकारून!”

  • सम्बन्धित विषय:

  • # डा.बाबुराम भट्टराई

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij