Thursday, Oct 29 2026 बिहिवार, कार्तिक १३ गते २०८३

Logo

Thursday, Oct 29 2026 बिहिवार, कार्तिक १३ गते २०८३

गायक यज्ञ सापकोटा र प्रतिक्षा वाग्लेको तीजको गीत 'तीजको रमझन' सार्वजनिक ( भिडियो सहित )

गायक यज्ञ सापकोटा र प्रतिक्षा वाग्लेको तीजको गीत 'तीजको रमझन' सार्वजनिक ( भिडियो सहित )

  • श्रावण ४, २०८० बिहिवार
  • १४:३४:५३ बजे
  • 131
    SHARES
  • गायक  यज्ञ सापकोटा र प्रतिक्षा वाग्लेको तीजको गीत 'तीजको रमझन' सार्वजनिक ( भिडियो सहित )

    अकला देवि म्युजिकको प्रस्तुति रहेको तीजको गीत `तीजको रमझम ´ सार्वजनिक भएको छ । गायक यज्ञ सापकोटा र गायिका प्रतिक्षा वाग्लेको आवाज रहेको यस गीतमा गायक यग्य सापकोटाकै शब्द रचना रहेको छ भने यम थापाको सङीत रहेको छ ।

    तीजमै छमछम नाच्ने तरिकाले निर्देशन गरेको यस म्युजिक भिडियोमा कलाकार अर्जुन सापकोटा, सुबिक्सा सापकोटा र गोबिन्द थापाको आकर्षण प्रस्तुति रहेको छ ।करण चैसर र टिमको नृत्यनिर्देशन रहेको यस म्युजिक भिडियोलाई सुजन कोइरालाले सम्पादन गरेका छन ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij