Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

Logo

Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

चर्चित गायिका रचना रिमालको स्वरमा नयाँ गीत “के नै थ्यो र मसँग” सार्वजनिक

चर्चित गायिका रचना रिमालको स्वरमा नयाँ गीत “के नै थ्यो र मसँग” सार्वजनिक

  • जेठ ३०, २०८० मंगलवार
  • २३:०४:१७ बजे
  • 394
    SHARES
  • चर्चित गायिका रचना रिमालको स्वरमा नयाँ गीत “के नै थ्यो र मसँग” सार्वजनिक

    काठमाडौं । नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्
    ।

    सोही क्रममा गीतकार तथा साहित्यकार बिमला हुँमागाई (बोध श्री) को सजनामा रहेको नयाँ गीत “के नै थ्यो र मसँग” सार्वजनिक भएको छ ।

    यस गीतमा चर्चित गायिका रचना रिमालको स्वर रहेको छ भने गीतकार तथा साहित्यकार बिमला हुँमागाई (बोध श्री) को शब्द सृजना, नबिन कार्कीको संगीत रहेको छ ।

    भिडियोमा नबिन कार्कीको निर्देशन रहेको छ भने केशव बिश्वकर्माको छायांकन, बिकाश धमलाको सम्पादन रहेको छ । यस गीतलाई बोध अनलाईन टिभीबाट सार्वजनिक गरिएको हो ।

    सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

    यो पनि:

  • सम्बन्धित विषय:

  • # रचना रिमाल

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij