पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।
लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।
नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममापछिल्लो समयका एकदमै भाईरल र चर्चित बाल गायकको रुपमा परिचिन नाम हो सचिन परियार जो गुल्मीका हुन । उनी यति धेरै भाईरल भएकी जहा गएनी उनका शुभचिन्तकहरुले उनको पछि लागेर फोटो खिच्न पनि पछि परेनन ।
हो आज उनै सचिन परियार र रचना रिमालको पहिलो गित सेतो कपास साबैजनिक भएको छ । सेतो कपासलाई नेत्र अर्यालले लेखेका हुन भने यसमा लय तथा संगित महेन्द्र भण्डारीको रहेको छ जस्मा स्वयम सचिन परियार र रचना रिमालको स्वर रहेको छ ।
यस गितलाई सबिन क्षेत्रीले निर्माण गरेका हुन भने सुरेश श्रेष्ठले खिचेका हुन र शिव पौडेलको सम्पादन रहेको छ । गुरुआमा स्मृति तिमिल्सिनाले यो गितलाई निर्देशन गरेकी छिन ।
पछिल्लो समयकी चर्चित गायिका रचना रिमाल र सचिनको यो पहिलो गित हो जहा दुबै जनको अभिनय पनि रहेको छ र साथमा रिना थापा मगर, अर्जुन कुवर र सबिन क्षेत्रीको पनि अभिनय रहेको छ, हेरौ यो उत्कृष्ट भिडियो र मनपरे १—१ सेयर गर्नुहोला !
गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गितको पुरा म्युजिक भिडियो हेर्नुहोला :