Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

सचिन परियारले रचना रिमालसंग लास्टै रमाइलो गरे, पहिलो गीतको भब्य सुटिङमा हसाएरै बेहोस बनाए रचनालाइ हेर्नुहोस

सचिन परियारले रचना रिमालसंग लास्टै रमाइलो गरे, पहिलो गीतको भब्य सुटिङमा हसाएरै बेहोस बनाए रचनालाइ हेर्नुहोस

  • माघ ११, २०७७ आइतवार
  • ११:२७:०८ बजे
  • 487
    SHARES
  • सचिन परियारले रचना रिमालसंग लास्टै रमाइलो गरे, पहिलो गीतको भब्य सुटिङमा हसाएरै बेहोस बनाए रचनालाइ हेर्नुहोस

    काठमाण्डौ । विगत केहि समय यता विभिन्न सामाजिक सञ्जालमा गीत गाएर भाईरल बनेका गुल्मीका सचिन परियारको आफ्नै आवाजमा नयाँ गीत रेकर्ड भएको छ । कमला घिमिरे अशोक दर्जी लगायतका प्रतिभाहरु भन्दा नित्तान्त फरक प्रतिभा छ सचिनको । सचिन परियार सानै उमेरमा सबैलाई चकित पार्ने क्षमता र कमेडीले भरपुर प्रतिभाका धनी हुन । गाउघरमा आजकल धेरै खालका प्रतिभाहरु भेटिन्छन, भेटाउन पनि सजलो परिरहेको छ सामाजिक सन्जालको सहयोगले पनि गर्दा सही र उचित प्रतिभाहरुले सही स्थान पाईरहेका छन ।

     

    हो आज उनी सचिनको अर्को गीत "सेतो कपास" भव्यताका साथ् सुटिङ सम्पन्न भएको छ | रचना रिमालको स्वर र अभिनय रहेको उक्त गीतमा सचिन परियारकै स्वर र अभिनय पनि रहेको छ साथमा अर्जुन कुँवर, रिना थापा र सबिन क्षेत्रीको पनि अभिनय रहेको छ | हसाउने कलाले माहिर सचिनको यो भिडियोमा नया प्रस्तुति र केहि नयाँपन अबश्य मिल्नेछ र गीतले पनि सबैलाई मनोरंजन दिलाउने छ | गीत अबको ३ दिन भित्रमा ओठ खोलेर आएकै च्यानेल लेकसाइड टिभीमा आउदै छ - हेरौ यो विशेष भिडियो :

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij