Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

महान श्रीमान बिनोद पहिलो गीत खेल्दै, श्रीमती अनिताको हातखुट्टा चल्न थाले, यसरि हिडन थालिन हेर्नुहोस यस्तो बन्यो गीत (भिडियो)

महान श्रीमान बिनोद पहिलो गीत खेल्दै, श्रीमती अनिताको हातखुट्टा चल्न थाले, यसरि हिडन थालिन हेर्नुहोस यस्तो बन्यो गीत (भिडियो)

  • फाल्गुण २, २०७७ आइतवार
  • ०२:३१:२८ बजे
  • 911
    SHARES
  • महान श्रीमान बिनोद पहिलो गीत खेल्दै, श्रीमती अनिताको हातखुट्टा चल्न थाले, यसरि हिडन थालिन हेर्नुहोस यस्तो बन्यो गीत (भिडियो)

    काठमाडौँ | हामीले सुरुमै मिडियामा उठाएको बिषय थियो गुल्मी पिपलधाराका बिनोद खड्का र अनिता खड्काको | सुरुमा जे थियो अहिले त्यो भन्दा धेरै नै निको भैसेको छ अनितालाइ तर बेलाबेलामा विभिन्न समस्याले सताइरहेको हुन्छ |

    आज पनि हामि उनी श्रीमती अनिता खड्काको अवस्थाको बारेमा बुझ्न गएका थियौ | हामीले त्यहाँ बुझ्दा यस्तो पाएका छौ | महान श्रीमान भनेर सबैले चिन्ने बिनोद खड्काले आफ्नी बिरामी श्रीमतीको जन्मदिन हस्पिटलमै मनाइदिएका छन ।

    भलादमी देखिने पुरुषहरू पनि घरमा श्रीमती र छोराछोरी हुदाँहुँदै बाहिरी सम्बन्धमा रहने, श्रीमती र छोराछोरीलाई दुःख दिने, कुटपिट गर्ने, यातना दिने गरेका घटना आजभोली दिनहुँ जसो बाहिर आइरहेका छन् । यद्यपि बाहिर आएका घटना एकाध मात्रै हुन् ।

    दोब्बर, तेब्बर घटना भित्रभित्रै लुकाइन्छन् । इज्जतको डरले बाहिर ल्याइदैनन् । तर गुल्मी धुरकोट, पिपलधार घर भएका विनोद खड्का भने एउटा यस्ता उदाहरणीय श्रीमान् हुन्, जसले श्रीमान् हुनुको महत्व र कर्तव्य दुवै कुरा प्रमाणित गर्दैछन् ।

    विवाहको मण्डपमा अग्नीलाई साक्षी राखी, सात फेरा घुमेर, सात जन्म संगै हुन गरेको कबुल अनुसार निर्देशित छन् । उनलाई देख्ने जो कोहीले भन्छन्, ‘श्रीमान् हुन् त यस्तो |

    हेर्नुहोस भिडियो :

  • सम्बन्धित विषय:

  • # अनिता खड्का

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij