Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

गायिका मधु क्षेत्रीले दोस्रो विवाह गरेपछि किन विवादमा मुछिन् ? यस्तो रैछ वास्तविक (भिडियो सहित)

गायिका मधु क्षेत्रीले दोस्रो विवाह गरेपछि किन विवादमा मुछिन् ? यस्तो रैछ वास्तविक (भिडियो सहित)

  • पौष १९, २०७९ मंगलवार
  • ०८:४२:४२ बजे
  • 1.6K
    SHARES
  • गायिका मधु क्षेत्रीले दोस्रो विवाह गरेपछि किन  विवादमा मुछिन् ? यस्तो रैछ वास्तविक (भिडियो सहित)
    गायिका मधु क्षेत्रीले दोस्रो विवाह गरेपछि किन विवादमा मुछिन् ? यस्तो रैछ वास्तविक (भिडियो सहित)

    काठमाडौँ । सोचेझै जिन्दगी रैनछ बोलको गीत गााएर चर्चामा आएकी गायिका मधु क्षेत्री दोस्रो विवाहपछि मिडियामा आएर आफ्नो जिन्दगी खुशीसाथ बिताएको बताएकी छिन् ।

    बिबाहपछि गीत नगाउने उल्लेख गरेकी मधुले आँफुले गीत गाउन चटक्कै छाडेको रहस्य खोल्दै अब आँफु पूर्व गायिका भइसकेको बताइन् । केही समय अघि मात्रै उनले अष्ट्रेलियामा बसोबास गर्ने प्रेमी सुरेश खड्कासँग कोर्ट म्यारिज गरेकी हुन् ।

    बेला बेला चर्चा र विबादमा आउने मधुले २ जना बच्चाका बाबुसँग विबाह गरेको रहस्य ऋषी धमलासँगको हालैको एक अन्तरवार्तामा बताएकी छिन् । मधुकी १७ वर्षीया एक छोरी छिन् । मधुले छोरीले १२ कक्षा उत्तिर्ण गरेपछि पतिसँगै अष्ट्रेलिया जाने समेत बताइन् । हेर्नुहोस् पूरा अन्तरवार्ता

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij