Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

अनिता खड्कालाइ भेट्न गएका पुष्कल शर्मा मुर्छा परेर रोए, अनिताको छोरी मिडियामा, आजै ठुलो अप्रेशन हुदै

अनिता खड्कालाइ भेट्न गएका पुष्कल शर्मा मुर्छा परेर रोए, अनिताको छोरी मिडियामा, आजै ठुलो अप्रेशन हुदै

  • पौष १७, २०७७ शुक्रवार
  • ०१:५८:२० बजे
  • 924
    SHARES
  • अनिता खड्कालाइ भेट्न गएका पुष्कल शर्मा मुर्छा परेर रोए, अनिताको छोरी मिडियामा, आजै ठुलो अप्रेशन हुदै

    सबैलाई उदाहरणीय जोडी बनेर चिनाएका अनिता खड्का र बिनोद खड्कालाइ भेट्न अस्पताल पुगेका नेपाली लोकदोहोरी क्षेत्रकी चर्चित गायक तथा मोडल पुष्कल शर्मा भक्कानिएर रुन थाले। अन्तरबार्तामा बोल्दा बोल्दै उनि यसरी रोए कि त्यहा भएका सबैको आँखा आँसुले टिलपिल भरिएको मात्रै थिएन सबै निशब्द थिए। आजकै दिन अनिताको ठुलो अपरेशन आजै पुष्कल भेट्न जादा सबैको मन अर्कै भयो। आफ्नो तर्फबाट केहि आर्थिक सहयोग बोकेर अस्पताल सम्म पुगेका पुष्कल शर्मा आफुले गीत गाउदै गर्दा अनिताको आवाजमा जव मुटु जलाई जलाई गीतमा सुनिन तव आँखाभरि आँसु पार्दै निशब्द भए शर्मा ।

    अमेरिकामा बस्ने समाजसेवी बिष्णु भट्टराइ र जापान मा बस्दै आउनु भएकी समाजसेवी बिनु श्रेष्ठ सहितको टोलिले पठाउनु भएको उक्त सहयोग रकम हस्तान्तरण गर्न पुष्कल शर्मा अस्पताल पुगेका थिए। पहिलोपटक छोरीको अगाडी अनिता पनि बोल्न थालेपछि सबै चकित परे। पुष्कल शर्मा एक चर्चित मोडल पनि हुन । उनले खेलेको धेरै भिडियो हरु दर्शक स्रोताले धेरै रुचाएको छ । अनितालाई सहयोग गर्नको लागि सिधा कमल सरगमलाई सम्पर्क गर्नुहोस :9851224970 पुरा भिडियो हेर्नुहोस लालिगुरास.कमबाट

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij