Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

भगवान जस्तो श्रीमान बिनोद र अनिताको रुदा रुदै सकियो अन्तरबार्ता, अनिता हिड्न थालेपछि परे सबै चकित (भिडियो)

भगवान जस्तो श्रीमान बिनोद र अनिताको रुदा रुदै सकियो अन्तरबार्ता, अनिता हिड्न थालेपछि परे सबै चकित (भिडियो)

  • फाल्गुण १, २०७७ शनिवार
  • १८:१३:०१ बजे
  • 2.0K
    SHARES
  • भगवान जस्तो श्रीमान बिनोद र अनिताको रुदा रुदै सकियो अन्तरबार्ता, अनिता हिड्न थालेपछि परे सबै चकित (भिडियो)

    श्रीमान हुन त बिनोद खड्का जस्तो भन्ने चर्चा यो बेला सामाजिक संजालमा निकै चर्किन्छ हो त्यहि कहानीलाई जोडेर यो पटक फेरी बिनोद खड्का र अनिता खड्का भेट्न पुगेको बेलामा एक कारुणिक र दर्दनाक कथालाई अन्तर्वार्ताको रुपबाट जोडेका छौ।

    सबैको मन छुने जोडी बिनोद र अनिताको जीवन यति धेरै कठिन पनि रहेछ भन्ने कुरा यही भिडियो हेरेर थाह हुन्छ।अनिता खड्का यो बेला अस्पतालमा जीवनको लडाई लडिरहेकी छिन। अनितालाई उपचार गराएर भएका सबै सम्पति सकेका श्रीमान हुन् बिनोद खड्का उनि यो बेला पनि अझै अनिता बचाउनको लागि जति लागे पनि खर्च गर्छु भन्दै भौतारीरहेका छन तर अनिताको ठुलो र जटिल अप्रेशन अझै हुन बाँकी रहेको र अझै १० लाख् भन्दा बढी लाग्ने भएपछि हरेस खादै उनको श्रीमान बिनोद मिडियामा रुदै आएका हुन्।

    विनोदका अनुसार अनितालाई बचाउन जटिल रहेको र डाक्टरको भनाइ अनुसार पनि अझै धेरै पैसा चाहिने कारण उनको लागि सहयोग नजुट्दा चिन्तित भएको बताएका हुन्।अनिता टिकटक मा धेरै खोजिएकी एक बिरामी हुन् भने उनको श्रीमानको अनिता प्रतिको मायाले सबैले यो बेला सहयोग गरिरहेका छन।

    तपाइँ पनि सहयोग गर्न चाहनुहुन्छ भने सिधा सम्पर्क :कमल सरगम 9851224970,थप भिडियो हेरेर प्रतिक्रिया दिनुहोला

    भिडियो हेर्नुहोस् :

  • सम्बन्धित विषय:

  • # अनिता खड्का

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij