Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

Logo

Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

गितसंगितमा आएको विकृतीबारे लोक गायक बिष्णु खत्री कडा रुपमा बोले, खबरदार ! हर्कत बन्द गर, अब त अति भो

गितसंगितमा आएको विकृतीबारे लोक गायक बिष्णु खत्री कडा रुपमा बोले, खबरदार ! हर्कत बन्द गर, अब त अति भो

  • आषाढ १५, २०७९ बुधवार
  • १०:४४:३६ बजे
  • 821
    SHARES
  • गितसंगितमा आएको विकृतीबारे लोक गायक बिष्णु खत्री कडा रुपमा बोले, खबरदार ! हर्कत बन्द गर, अब त अति भो

    काठमाण्डौ । बिभिन्न क्षेत्रमा भाइरल भएकाहरूलाई धमाधम कलाकार बनाउन थालेपछि सांगीतिक क्षेत्रका अग्रजहरूले यस प्रति असन्तुष्ट व्यक्त गर्न थालेका छन । 

    नेपाली सांगीतिक क्षेत्रमा दुई दशक भन्दा लामो समयदेखि निरन्तर सक्रिय रहेका गायक तथा सर्जक विष्णु खत्रीले समेत आफ्नो सामाजिक सञ्जाल मार्फत यस्तो असनतुष्टी व्यक्त गरेका हुन । सोमबार उनले आफ्नो विचार व्यक्त गर्दै आवाज राम्रो नहुनेलाई पनि गीत गाउन लगाएर यो क्षेत्रको बदनामी गराउनेको भिड बढिरहेको गुनासो गरेका छन । 

    उनले लेखेका छन 'भाइरल बनायो,गीतै गाउन लगायो। स्वर नभएकाहरूलाई पनि गीत  गाउनै लगायो। हाम्रो क्षेत्रलाई  बदनामी गराउने तिम्रो हर्कत कहिले सम्मर ? अथाह मिहेनत,अनबरत खटन,चर्को लगानी लगाएर शुद्ध बनाएको यो क्षेत्रलाई धमिल्याउने दुष्कर्म कसरी गर्न सक्यौरुसंस्कृति हाम्रो जननी हुन।आमा हुन।हामीलाई हाम्रो आमाको माया छ। तिम्लाई माया छैन होला जाउ र भन आमा मलाई डलर र भिउज कमाउनुछ,दोबाटोमा गएर पेटिकोट खोलिदिनुस म क्यामेराले खिच्छु। पैसो त्यही भिउजबाट कमाईन्छ।खबरदार हर्कत बन्द गर। यो त अति नै भयो। 

    पछिल्लो सय भेलु बाजे,चाउमिन बालाहरुको समेत गीत सार्वजनिक भएपछि धेरैले आलोचना गरिरहेका छन । 

    भिडियो हेर्नुहोस्ः

  • सम्बन्धित विषय:

  • # विष्णु खत्री

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij