Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

Logo

Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

१९ वर्षकी चर्चित गायिका रचना रिमालले गीत गाएरै दीनकै १ लाखसम्म कमाउँछिन् (भिडियोसहित)

१९ वर्षकी चर्चित गायिका रचना रिमालले गीत गाएरै दीनकै १ लाखसम्म कमाउँछिन् (भिडियोसहित)

  • मंसिर ७, २०७८ मंगलवार
  • १७:३८:३८ बजे
  • 568
    SHARES
  • १९ वर्षकी चर्चित गायिका रचना रिमालले गीत गाएरै दीनकै १ लाखसम्म कमाउँछिन् (भिडियोसहित)

    १९ वर्षकी चर्चित गायिका रचना रिमालले गीत गाएरै दीनकै १ लाखसम्म कमाउँछिन्, पैसा छापिरहेकी रचनाले पहिलो पटक खोलीन् आफ्ना प्रेमीबारे यस्तो अपत्यारिलो रहस्य, भन्छिन् गीत गाएर कमाएको पैसाले पहिला घर बनाएर सक्छु, त्यसपछि उसैसित विबाह गर्ने हो, हेर्नुहोस् यो रमाइलो भिडियो

     

    यो पनि :

    अर्थमन्त्री जनार्दन शर्माले एमसिसीको विषयमा पाँच दलीय गठबन्धनले निर्णय गर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले गठबन्धनको सरकार भएकाले उसैको निर्णयानुसार चल्ने बताउनुभएको हो । 

    उहाँले भन्नुभयो, “ यसबारे गठबन्धनभित्र छलफल भइरहेको छ । सरकारमा पनि छलफल जारी छ ।” देशको विकास, प्रगति, संविधानको रक्षा र कार्यान्वयनका लागि अहिलेको सरकार बनेको भन्दै उहाँले हरेक निर्णय गठबन्धनबाटै हुने बताउनुभयो । अर्थमन्त्री शर्माले विदेशी लगानी, विकास निर्माण र कोभिडले थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार लागिरहेको छ भन्नुभयो । 

    फरक प्रसङ्गमा बोल्दै उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सरकार सकारात्मक रहेको बताउनुभयो । धुर्मुस–सुन्तली फाउन्डेसनले साहासिक कदम अघि बढाएको भन्दै उहाँले सरकारले यसमा कसरी सहयोग गर्ने भन्ने विषयमा छलफल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “थोरै लगानीमा पनि खेल खेलाउन सक्ने स्थितिमा पुगेको बुझेको छु । मैले उहाँहरुलाई निराश नहुनुस् अघि बढ्नुस भनेको छु ।”रासस

  • सम्बन्धित विषय:

  • # रचना रिमाल

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij