चर्चित गायिका अन्जु पन्त र गायक बादल थापाको सुमधुर आवाजमा प्रतिभाशाली कलाकार जिबन कडेल र दिपक कडेलको शब्द सिर्जनामा उनै सर्जक जिबन कडेल को लय संकलनमा बनेको नेपालि गित झल्को आम्चाका बजारमा सार्बजनिक भयको छ।
भिडियो तर्फ क्रान्ति केसीको निर्देशन र सम्पादन रहेको छ भने अजय रेग्मीले उक्त गीतको छायांकन गरेका छन्।
उक्त गीतमा आकास श्रेष्ठ र रियासा दाहाल को अभिनय रहेको छ।
उक्त गीतलाई दिपिका म्युजिकको आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ।