Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

हुनेवाला श्रीमानको अन्जु पन्तले गरिन् दिल खोलेर तारिफ, यसरी बसेछ माया हेर्नुहोस् पुरा भिडियो

हुनेवाला श्रीमानको अन्जु पन्तले गरिन् दिल खोलेर तारिफ, यसरी बसेछ माया हेर्नुहोस् पुरा भिडियो

  • फाल्गुण १, २०७७ शनिवार
  • १६:५४:२६ बजे
  • 1.0K
    SHARES
  • हुनेवाला श्रीमानको अन्जु पन्तले गरिन् दिल खोलेर तारिफ, यसरी बसेछ माया हेर्नुहोस् पुरा भिडियो

    यो समाचारको अन्तिममा भिडियो राखिएको छ, पुरा भिडियो हेर्नुहोला !!

    काठमाडौंका १५ ठाउँमा ‘वाटर एटीएम’ राखिँदै, एक रुपैयाँमा एक कप पानी

    ३० माघ, काठमाडौं । नेपाल सरकार खानेपानी मन्त्रालय, काठमाडौं महानगरपालिका र काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको संयुक्त प्रयासमा बिहीबारदेखि काठमाडौंमा वाटर एटीएम संञ्चालनमा आएको छ ।

    एक कार्यक्रमकाबीच खानेपानी मन्त्री मणिचन्द्र थापाले वाटर एटीएमको उद्घाटन गरे । पहिलो चरणमा रत्नपार्क, बालाजु र स्वयम्भु भगवान पाउमा वाटर एटीएम सञ्ञ्चालनमा आएको छ । वाटर एटीएम जडान भएसंगै यस क्षेत्रमा स्वच्छ र गुणस्तरीय पानी पिउने सुविधा उपलब्ध भएको छ ।

    वाटर एटीएमबाट उपलब्ध हुने पानीका लागि उपभोक्ताले प्रति २ सय मिलिमिटर(एक कप) का लागि १ रुपैयाँ तिर्नुपर्नेछ । प्रति लिटर पानीको ५ रुपैयाँ तिर्नुपर्छ । यो वाटर एटीएमलाई ३ महिना सम्म सप्लार्यसले नै सञ्चालन गर्ने र ३ महिना बोर्डलाई हस्तान्तरण गरिने छ ।

    यस एटीएमबाट जाडोमा तातो र गर्मीमा चिसो पानी उपलब्ध गराउने प्रणाली जडान गरिएको छ । एटीएमबाट पानी लिनका लागि उपभोक्ताले एक रुपैयाँका सिक्का प्रयोग गर्नुपर्ने छ । काठमाण्डौ उपत्यका खानेपानी बोर्डका कार्यकारी निर्देशक सञ्जीव बिक्रम रानाले ३ हप्ताभित्र विभिन्न १५ वटा स्थानमा यस्ता एटीएम जडान गरिने जानकारी दिए ।

    काठमाडौंमा पिउने पानीको समस्या भईरहेका बेला सार्वजनिक स्थानमा राखिने वाटर एटीएमले आम सर्वसाधरणलाई सुलभ मूल्यमा स्वच्छ पानी पिउन सक्ने सुविधा दिने विश्वास महानगरले लिएको छ ।

    एक हप्तामा कलंकी, मालपोत, बानेश्वर, बंगलामुखी मन्दिर, कसुन्ती यातायात कार्यालय र शंखपार्क धुम्बराहीमा संचालन गर्ने तयारी गरिएको छ । काठमाण्डौ ललितपुर र भक्तपुरका विभिन्न स्थानमा संचालनमा ल्याईने वाटर एटीएमको लागत २ करोड रुपैयाँ रहेको छ । अनलाईन खवरबाट

    भिडियो हेर्नुहोस् :

    maxresdefault (2).jpg

  • सम्बन्धित विषय:

  • # अन्जु पन्त

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij