Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

एस कारण दोस्रो विवाह गर्दै अन्जु पन्त (भिडियोसहित)

एस कारण दोस्रो विवाह गर्दै अन्जु पन्त (भिडियोसहित)

  • पौष ६, २०७७ सोमवार
  • १२:३५:५७ बजे
  • 1.4K
    SHARES
  • एस कारण दोस्रो विवाह गर्दै अन्जु पन्त (भिडियोसहित)

    काठमाडौँ । लोकप्रिय गायिका अञ्जु पन्तले दोस्रो विबाह गर्ने मानसिकतामा छिन् ।

    छोरी परितोषिकाले हरेक पल आमा अञ्जुलाई विबाहको सल्लाह दिँदै आएका कारण अञ्जुले छोरीकै कारण पनि छोरीको आत्मसम्मान र उनको इच्छा पूरा गर्न र आफ्नो भावी जीवनलाई अगाडी बढाउनका लागि पनि विबाह गर्नुको विकल्प नभएको बताइन् ।

    चर्चित सिने पत्रकार प्रकाश सुवेदीको टक शो ग्ल्यामर गफमा कुराकानी गर्दै गायिका पन्तले आँफ्नो काम र पेशालाई सम्मान गर्ने ब्यक्ति आएको खण्डमा विबाह गर्न आँफु तयार भएको स्विकारेकी छिन् ।

    पूर्वपति मनोजसँग सम्बन्ध विच्छेद भएको करिब १० वर्षको अन्तरमा थुप्रै विबाहका कुराहरु आएको भएता पनि अञ्जुले योबिचमा इ,न्कार गरेता पनि अब भने छोरीले विबाह गर्न सुझाईरहेका कारण आँफुले पनि त्यस विबाहमा सोच्न थालेको कुराकानीका क्रममा बताएकी छिन् ।

    अञ्जुका पन्तका अनुसार उनले अर्को वर्षसम्म विबाह गर्ने भन्ने प्रकाशको प्रश्नमा स्वि,कारेकी छिन् । यद्यपी उनले पूर्ण रुपमा भने स्विकारेकी छैनन । हेर्नुहोस् यो भिडियो

  • सम्बन्धित विषय:

  • # अन्जु पन्त

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij