Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

Logo

Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

खेलकुद विकास समितिका कर्मचारी अख्तियारको नियन्त्रणमा

खेलकुद विकास समितिका कर्मचारी अख्तियारको नियन्त्रणमा

  • पौष ८, २०७७ बुधवार
  • ००:५२:४९ बजे
  • 304
    SHARES
  • खेलकुद विकास समितिका कर्मचारी अख्तियारको नियन्त्रणमा

    खेलकुद विकास समितिका खरिदार तिलक प्रसाद घिमिरेलाई अख्तियारले नियन्त्रणमा लिएको छ । खेलकुद विकास समिति सानोगौचरण, काठमाडौंका खरिदार (सहायक द्वितीय) घिमिरेलाई १५ हजार रुपैयाँ अतिरिक्त रकमसहित नियन्त्रणमा लिएको थियो ।

    खरिदार घिमिरेले क्लवको प्रमाण पत्र नविकरण गर्नको लागि सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रकमसहित नियन्त्रणमा लिएको थियो । घिमिरेमाथि थप अनुसन्धान भएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij