Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

गायक खेम सेन्चुरी र शोभा कार्कीले गाएको तीज गीत बाटुली चर्चामा

गायक खेम सेन्चुरी र शोभा कार्कीले गाएको तीज गीत बाटुली चर्चामा

  • श्रावण १८, २०७९ बुधवार
  • १६:२६:४६ बजे
  • 367
    SHARES
  • गायक खेम सेन्चुरी र शोभा कार्कीले गाएको तीज गीत बाटुली चर्चामा

    हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको हार्दिक शुभकामना सहित दोहोरी च्याम्पियनबाट उप बिजेता भएकी लोकप्रिय गायिका शोभा कार्की र खेम सेन्चुरीको उत्कृष्ट तीज गीत ‘बाटुली’ बजारमा आएको छ।गीतमा खेम सेन्चुरी र शोभा कार्कीको सुमधुर आवाज सुन्न पाइन्छ।

    एक नारीले राम्रो पति पाउ भन्दै वर्त बस्ने समय हो तीज सोहि बिषयलाई बिशेष स्थान दिदै नारीको पहिरान र कहानीलाई गीतमा प्राथमिकता दिदै उक्त गीत बजारमा ल्याईएको छ।गीतमा खेम सेन्चुरीको लय र नेत्र अर्यालको शब्द सिर्जना रहेको छ।

    चर्चित मोडल गीता ढुंगाना र खेम सेन्चुरीले अभिनय दिएको उक्त गीत यतिबेला खेम सेन्चुरी युटुब च्यानलमा बजारमा आएको आएको छ।गीत बजारमा आएको केहि घण्टा न बित्दै युटुब देखि सबैतिर हिट छ भने आवाजको यो बेला निकै प्रशंसा गरिएको छ शोभाको।

    भिडियो निर्देशन भने प्रकाश भट्टले गरेका छन।नबराज उप्रेतीको छायांकन र बिष्णु शर्माको सम्पादनमा बजारमा आएको उक्त गीतको भिडियो हेरौ :

    यो पनिः

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij