Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

लक्ष्मी खड्का र पुरुषोतम गैरेको मौलिक रोईला गित 'शिकारी' बजारमा (भिडियोसहित)

लक्ष्मी खड्का र पुरुषोतम गैरेको मौलिक रोईला गित 'शिकारी' बजारमा (भिडियोसहित)

  • आषाढ १०, २०७९ शुक्रवार
  • ०९:१०:२७ बजे
  • 668
    SHARES
  • लक्ष्मी खड्का र पुरुषोतम गैरेको मौलिक रोईला गित 'शिकारी' बजारमा (भिडियोसहित)

    पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

    लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । सोहि क्रममा लोकप्रिय दोहोरी गायक पुरुषोतम गैरेको 'शिकारी' भखर्रै सार्वजनिक भएको छ । 

     प्रसिद्ध दोहोरी गायिका लक्ष्मी खड्का र गायक पुरुषोतम गैरेको आवाजमा सजिएको उक्त गितमा बिमल पौडेलको उत्कृष्ट शब्द सृर्जना एवम् गायक गैरेकै लय रचना रहेको छ । प्रेमिकल जोडीहरुको माया प्रेमको विषयबस्तु झल्काईएको उक्त गीतको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ । 

    मिलन श्रेष्ठको उत्कृष्ट निर्देशन एवम् कोरियोग्राफीमा तयार भएको गितको म्युजिक भिडियोमा पछिल्लो समयका अत्यन्तै व्यस्त दोहोरी मोडेल शिशिर पौडेल, दिव्या न्यौपाने र राशि रिजालको डान्सिङ्ग फिचर संगै अभिनय रहको छ । 

    जनता डिजिटल फिल्मसको पोष्ट प्रोडक्सनमा तयार भएको गित उक्त गितको म्युजिक भिडियो Purshottam Gaire को अफिसियल युटुव च्यानलबाट बजारमा सार्वजनिक भएको छ ।

    गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :

    यो पनि :

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij