Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

राष्ट्रिय कलाकारलाइ टक्कर दिने स्वर भएकी लक्ष्मी खड्का, चकित पार्ने आवाज हेर्नुहोस (भिडियो)

राष्ट्रिय कलाकारलाइ टक्कर दिने स्वर भएकी लक्ष्मी खड्का, चकित पार्ने आवाज हेर्नुहोस (भिडियो)

  • फाल्गुण २५, २०७७ मंगलवार
  • १६:३५:१२ बजे
  • 597
    SHARES
  • राष्ट्रिय कलाकारलाइ टक्कर दिने स्वर भएकी लक्ष्मी खड्का, चकित पार्ने आवाज हेर्नुहोस (भिडियो)

    काठमाडौ । अहिले लोक दोहोरीले नेपाली संगीत खाएको छ | लोक दोहोरीकी रानी भनेपछि जो कोहीको मनमा एउटै गायिकाको नाम आउछ उहाको नाम हो बिष्णु माझी ।

    कतै मैले पनि तपाईको मनको कुरा त गरेन भनेर भनौ भनेपनि सबैलाई थाहा भएकै कुरा हो, बिष्णुको पारिश्रमिक यतिसम्म पुग्यो नेपालमा फिल्म खेल्ने नायकले पनि त्यति लिदैनन कि भनेर शंका समेत गरे |

    कुनै बेला २ लाखसम्म लिईन बिष्णु माझीले, त्यसैले गर्दानै हो उनका हरेक गितले नेपाली दर्शकको मन जित्यो । हो आज हामी उनै बिष्णु माझीस“ग दुरुस्तै आवाज भएर टिकटकमा भाईरल भएकी लक्ष्मी खड्काको बारेमा कुरा गर्दैछौ । जस्को घर धादिङ हो, र अहिलेको बसाई काठमाडौ हो । बिबिएस तेस्रो बर्षमा अध्ययनरत लक्ष्मी अहिले यता काठमाडौमा पढाईको शिलशिलामा छिन र उनले गित गाउदा सबैले उनलाई बिष्णु माझीको दोस्रो रुप पनि हुन भनेर भनिरहेका छन ।

    सानैबाट गित गाउने शोक पालिरहेकी लक्ष्मीले प्राय बिष्णु माझीको गित धेरै गुनगुनाउने गरेको भन्छिन उनी । लगातार सुरिलो स्वरबाट सबैको मन जितेकी लक्ष्मीले टिकटकमा पनि एकाएक भाईरल भएर बिष्णु दिदीस“ग तुलना गरिदिएको भन्दै खुशी पनि छिन, हेर्नुस यिनको स्वर —

  • सम्बन्धित विषय:

  • # लक्ष्मी खड्का

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij