Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

भाइरल सचिनको सपना पुरा भयो , बाउ छोरा छुट्टिदा भक्कानिय सचिनको बाबा ( भिडियो )

भाइरल सचिनको सपना पुरा भयो , बाउ छोरा छुट्टिदा भक्कानिय सचिनको बाबा ( भिडियो )

  • पौष २३, २०७७ बिहिवार
  • ०१:५७:५६ बजे
  • 1.3K
    SHARES
  • भाइरल सचिनको सपना पुरा भयो , बाउ छोरा छुट्टिदा भक्कानिय सचिनको बाबा ( भिडियो )

    भिडियो समाचारको अन्त्यमा छ हेर्न नभुल्नुहोला ।

    चितवनको भरतपुरमा निमार्णधिन गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशालाका लागि धुर्मुस सुन्तली फाउन्डेसनलाई ललितपुरको अल्का अस्पताल प्रालिले २५ लाख रुपैयाँ सहयोग गरेको छ । अल्का अस्पताल प्रालिका अध्यक्ष कुमार थापाले रंगशाला निमार्णाधिन स्थलमा पुगेर धुर्मुस सुन्तली फाउन्डेसनलाई २५ लाख रुपैयाँ प्रदान गरेका हुन् ।

    रंगशाला निमार्णमा सहयोग पुग्ने हिसावले अस्पतालले सकेको सहयोग गरेको अध्यक्ष थापाले बताए । धुर्मुस सुन्तली फाउन्डेसनका सिताराम कट्टेल धुर्मुसले थालेको एकल अभियानमा आफूहरु सहयोगी हातका रुपमा उभिन पाउँदा खुसी लागेको थापाको भनाइ थियो ।

    ‘यस अघि पनि सिताराम कट्टेल धुर्मुसले सामाजिक काममा सफलता पाइसक्नु भएको छ,’ थापाले भने, ’रंगशाला बनाउने अभियान बढिरहेकाले काठमाडौंबाट चितवन आएर चेक हस्तान्तरण गरेको हुँ । ’

    त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा भरतपुर–१६ मा रहेको कृषि तथा वन विश्वविद्यालयको जग्गामा रंगशाला निर्माण भइरहेको छ । रंगशाला निर्माणको लागि ३ अर्ब लाग्नेछ ।

    २० बिघाहा ६ कठ्ठा क्षेत्रफलमा निर्माण हुने रंगशाला ३० हजार दर्शक क्षमताको रंगशालामा ४ गेट रहने फाउन्डेशनले जनाएको छ । मुख्य गेटको डिजाइन स्तुप रहनेछ । रंगशालासँगै अभ्यासका लागि २ छुट्टै अभ्यास मैदान समेत हुनेछ ।

    भिडियो हेर्नुहोस् !

    sach-1024x559.jpg

  • सम्बन्धित विषय:

  • # सचिन परियार

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij