Sunday, Nov 01 2026 आइतवार, कार्तिक १६ गते २०८३

Logo

Sunday, Nov 01 2026 आइतवार, कार्तिक १६ गते २०८३

गायिका टिका सानुले गरीन अहिले सम्मकै महान काम (भिडियो हेर्नुहोस्)

गायिका टिका सानुले गरीन अहिले सम्मकै महान काम (भिडियो हेर्नुहोस्)

  • माघ २२, २०७८ शनिवार
  • २३:३४:३५ बजे
  • 497
    SHARES
  • गायिका टिका सानुले गरीन अहिले सम्मकै महान काम (भिडियो हेर्नुहोस्)

    टिका सानु भन्ने बित्तिकै पछिल्लो समय धेरैको मनमा अनि आवाज संगै गुञ्जिने नाम हो। टिका सानुको बिगतको कुराले प्रायजसो धेरैको आखा रसाउने गर्दछ। त्यसैले पनि हुन सक्छ टिका सानुको पछिल्लो समय आफ्नो गायन क्षत्र संगै समाज सेवामा समेत निकैनै मन गयको देख्न सकिन्छ। 

    कहिले दुखी-पिडित त कहिले कहा उनको समाज-सेवाले गर्दा धेरैको मन खुसी भयको पाइन्छ भने केहीको त उनले जिबननै परीवर्तन गरायको तपाइहामि देख्दै आयका छौं। उनको मन यसरी समाज सेवामा जादै गर्दा उनको गित संगीत संगै समाज सेवालाई माया गरेर उनलाई देश तथा बिदेशबाट समेत उनका सुभचिन्तकहरुले निकैनै सपोर्ट गर्दै आयका छन्। त्यसैले पनि टिका सानु पछिल्लो समय खुसी संगै आफ्नो गायन क्षत्र र जमाज सेवामा समेत व्यस्तता हुदै आयकि छिन। 

    यसै बिच टिका सानुले घोराहीमा एक बिपन्न-परीवारलाई घर बनायर हस्तान्तरण समेत गरीसकेकी छिन। केहि समय अगाडि घोराही उप महानगरपालिका 6 गुरुवा गाउमा अबस्थित यक्दमै बिपन्न बर्गिय परिवार मदन रावत को साना नानी बाबू र भत्किनै आटेको घरको बारेमा सकेसम्म एउटा घाम पानि ओत लाग्ने खालको घर बनाइदिनका लागी उनले एउटा अभियान-चलायाकी थीइन। 

    उक्त अभियानमा देश तथा बिदेशबाट उनका सुभचिन्तहहरु जुट्दै गयपछि उक्त परीवारलाई उनले नया घर बनायर हस्तान्तरण गरेकी हुन्। पछिल्लो समय उक्त उक्त परिवारले भत्किने थालेको घर छाडि-नया घर पायपछि उक्त परीवार समेत निकैनै खुसी देख्न सकिन्छ। यो संगै टिका सानुले गरेको यस्ता समाज-सेवा देखेर धेरै दर्शकहरु संगै उनका सुभाचिन्तकहरुले समेत टीकालाई सामाजिक संजालमा धन्य दिनेको ओइरोनै लाग्दै आयको छ।

    यो संगै टिका सानुले सामाजिक संजाल फेसबुकमा पोस्ट गर्दै उक्त अभियानमा जुट्ने सबैलाई धन्यबाद दियकि छिन। अमेरीका निबासी समाजसेवि आङ दानु सेर्पा, निमा सेर्पा, यु के निबासी मना गुरुङ, हङकङ निबासी उमा थापा, इशा फाउन्डेसन नेपाल को तर्फ बाट सबि थापा, संगै उक्त अभियानमा जुटेर आउनुहुने सबैलाई धन्यबाद दिदै टिका सानुले आउने दिनहरुमा समेत यसरीनै जुटेर काम गरे सबै कुरा हुन सक्ने समेत बतायकि छिन। 

    यो संगै पछिल्लो समय टिका सानुको काम प्रति धेरै खुसी हुदै आयका छन्। उता गित संगीतमा समेत टिका सानुको चर्चाहरु उत्तिकै देख्न सकिन्छ। कहिले काही त उनका भिडियोहरु नेपालि य़ुट्युबको ५० मध्ये ३ ओटा उनको मात्र ट्रेण्डिङ्गमा आउने गरेको समेत तपाइँ हामी देख्दै आयका छौं। यो संगै उनको आगामी यात्रामा गित संगीत संगै समाज-सेवामा पनि यसरीनै मन जाओस हामी सबैको तर्फबाट सुभकामना।

    घर हस्तान्तरण पछिको भिडियो तल हेर्नुहोस।

  • सम्बन्धित विषय:

  • # टिका सानु

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij