Thursday, Oct 29 2026 बिहिवार, कार्तिक १३ गते २०८३

Logo

Thursday, Oct 29 2026 बिहिवार, कार्तिक १३ गते २०८३

मरिससविरुद्ध नेपालले लियो अग्रता

मरिससविरुद्ध नेपालले लियो अग्रता

  • माघ १८, २०७८ मंगलवार
  • १७:०६:५० बजे
  • 451
    SHARES
  • मरिससविरुद्ध नेपालले लियो अग्रता

    १८ माघ, काठमाडौं । नेपालले मरिससविरुद्ध अग्रता लिएको छ । दशरथ रंगशालामा भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले अग्रता लिएको हो । नेपालका लागि ११औं मिनेट सुजल श्रेष्ठले गोल गरेका हुन् ।

    पहिलो खेलमा वियजी भएको नेपालले दोस्रो खेलमा आक्रमक खेल्दै अग्रता लिएको हो । खेलको १३औं मिनेटमा मरिससले पाएको पेनाल्टी जोगाउदै बराबरी गोल हुनबाट बचाएका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij