Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

आमाछोरा भाग २ , आमा पुगिन प्रदेश, फोनमा छोराको बोली सुन्दा भक्कानिईन, सुप्रिम र टिका गाऊदा गाऊदै भावुक

आमाछोरा भाग २ , आमा पुगिन प्रदेश, फोनमा छोराको बोली सुन्दा भक्कानिईन, सुप्रिम र टिका गाऊदा गाऊदै भावुक

  • पौष २८, २०७८ बुधवार
  • १२:२६:५२ बजे
  • 7.0K
    SHARES
  • आमाछोरा भाग २ , आमा पुगिन प्रदेश, फोनमा छोराको बोली सुन्दा भक्कानिईन, सुप्रिम र टिका गाऊदा गाऊदै भावुक

    काठमान्डौ – आफ्नो सन्तानलाई एक्लै बेसाहारा छाडेर प्रदेश लाग्नुपर्ने बाध्यता छ नेपालि आमाहरु र बाबुहरुलाई। आफ्नो सन्तानलाई छाडेर आफ्नो देश छाडेर अर्काको देशमा काम गर्न जान त कसलाई हुन्छ र तर पनि आफ्नो घरको परिस्थिति अनि सन्तानको भविष्यको निम्ति यो कदम चाल्ने पर्नी रछ। कति दिन त भोकभोकै रात काट्नु परेको दिन अनि जाडोमा न्यानो कपडा बिना दिन काटेका त्यो पलले जो कोहीलाई पनि प्रदेशको बाटो देखाउछ। गायिका टिका सानु र बाल गायक सुप्रिम मल्ल को दर्दनाक लाइभ दोहोरी सार्बजनिक भयको छ।

    रुदै रुदै बाटो लागेकी आफ्नो आमालाई पच्छाउदै पच्छाउदै गरेको आफ्नो सन्तानलाई नहेरी मुटु गाठो पारि बसमा हात हल्लाउदै एक हातले आसुका धारालाई बाटो लाउदै गरेको द्रिश्यले जो कोहीको पनि मन रुन्छ। यसमा गायिका सानुले आमाको भूमिका निर्बाह गरेकी छिन भने सुप्रिमाले भने छोराको भूमिका निर्बाह गरेका छन्। उक्त लाइभ दोहोरीमा सबैका आखामा आसुका धारा बगिरहेका हामीले देख्न सक्छौ। काल्पनिक दोहोरी भयता पनि यथार्थ कहानीमा उक्त दोहोरी गायका हुन् दुइ कलाकारले।

    दोहोरीबाट अहिले धेरै मानिसरुले नाम र दाम कमाई रहेका छन्।यि मध्य गायिका टिका सानु पनि दोहोरीबाट निकै चर्चामा आएकी छिन्। लाइभ दोहोरी भन्ने बित्तिकै हामीले झट्ट गायिका टिका सानुलाई सम्झना पुग्छौ। गायिका टिका सानुले गाएको हरेक लाइभ दोहोरी निकै उत्क्रिष्ट रहन्छन।

    सबै संग्ग निकै मिठो बोल्ने अनि ब्यबहारमा पनि निकै पक्का उनि अहिले हरेक दर्शकको मन मुटुमा बस्न सफल भयाकी छिन।त्यस्तै आज गायिका टिका सानुले फरक कथामा लाइभ दोहोरी बजारमा सार्बजनिक गरेकी छिन। उक्त लाइभ दोहोरी भने  टिका सानु युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ।

    भिडियो हेर्नुहोस् :

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij