Thursday, Oct 29 2026 बिहिवार, कार्तिक १३ गते २०८३

Logo

Thursday, Oct 29 2026 बिहिवार, कार्तिक १३ गते २०८३

९० सांसदको हस्ताक्षरसहितको अविश्वास प्रस्तावमा के छ ? (सूचीसहित)

९० सांसदको हस्ताक्षरसहितको अविश्वास प्रस्तावमा के छ ? (सूचीसहित)

  • पौष ६, २०७७ सोमवार
  • ०१:०६:३७ बजे
  • 579
    SHARES
  • ९० सांसदको हस्ताक्षरसहितको अविश्वास प्रस्तावमा के छ ? (सूचीसहित)

    काठमाडौं । आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुन लागेको सूचना पाएपछि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन सिफारिश गरेको पुष्टि भएको छ ।

    प्रचण्ड, माधव नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव र राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव तयार पारेको सूचना बालुवाटारमा पुगेको थियो । त्यसपछि प्रधानमन्त्रीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका थिए ।

    मन्त्रिपरिषद बैठक चलिरहेकै बेला अविश्वास प्रस्ताव लिएर भीम रावललगायतका नेकपा नेता संसद सचिवालय पुगेका थिए । अविश्वास प्रस्तावमा प्रधानमन्त्री सम्पूर्ण रुपमा असफल भएको भन्दै प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गरेर निवेदन दर्ता गरिएको थियो । अविश्वास प्रस्ताव संसद सचिवालयमा बिहान १० बजेर ५० मिनेटमा दर्ता भएको थियो ।

    त्यहीबेला मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटनको सिफारिश गरेको थियो । प्रधानमन्त्रीविद्धको अभियोग र अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरुको सूची हेर्नुहोस् ।

    patra-1.jpg patra-2.jpg

    patra-3.jpgpatra-4.jpgpatra-5.jpgpatra-6.jpg patra-18.jpgpatra-7.jpgpatra-8.jpg patra-10.jpgpatra-11.jpgpatra-12.jpg

    फाईल/तस्विर : नेपालप्रेस

  • सम्बन्धित विषय:

  • # नेकपा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij