Sunday, Nov 01 2026 आइतवार, कार्तिक १६ गते २०८३

Logo

Sunday, Nov 01 2026 आइतवार, कार्तिक १६ गते २०८३

दोहोरी गीत खेलिस भन्नेलाई पूजा शर्माको कडा दनक, खेम सेन्चुरी चकित परे हेर्नुस रम रम मरौटिको करोड सेलिब्रेसनमा यस्तो देखियो

दोहोरी गीत खेलिस भन्नेलाई पूजा शर्माको कडा दनक, खेम सेन्चुरी चकित परे हेर्नुस रम रम मरौटिको करोड सेलिब्रेसनमा यस्तो देखियो

  • मंसिर ४, २०७८ शनिवार
  • २२:१२:१२ बजे
  • 599
    SHARES
  • दोहोरी गीत खेलिस भन्नेलाई पूजा शर्माको कडा दनक, खेम सेन्चुरी चकित परे हेर्नुस रम रम मरौटिको करोड सेलिब्रेसनमा यस्तो देखियो

    काठमाडौँ | रमरम मरौटी तिम्रो रुपै करौँती…’युट्युब, टिकटकजस्ता डिजिटल माध्यममा छाइरहेको यो गीतले औषधीय गुण भएको वनस्पति मरौटीलाई पुनः एकपटक जनजीब्रोमा स्थापित गरिदिएको छ ।

    भिडियो बनाएर टिकटकमा ‘शेयर’ गरिरहेका नयाँ पुस्तामाझ पक्कै मरौटीबारे थाहा पाउने हुटहुटी जागेको हुनुपर्छ । हामीमध्ये पनि कतिपयलाई मरौटी के हो ? जानकारी नहुन सक्छ, या बिर्सिदिएका हुनसक्छौँ ।

    गायक खेम सेञ्चुरी र गायिका अस्मिता अधिकारीद्वारा स्वरबद्ध गीतले मरौटी शब्दलाई जुन ओजका साथ उछालेको छ, उति नै त्यो गुणकारी पनि छ । कार्तिक महिनामा युट्युवमा सबैभन्दा धेरै हेरिएको गित हो रमरम मरौटी । एक महिना अगाडी सार्वजनीक भएको यो गितमा एक करोड १० लाख बढिले हेरेका छन् । खेम सेन्चुरी र अस्मिता अधिकारीको आवाजमा रहेको रमरम मरौटी गितमा अभिनय ओभी रायमाझी र पुजा शर्माको रहेको छ | हेर्नुस -

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij