आज विजयादशमी । सद्भावको चाड । एकताको चाड । हरेक नेपालीलाई एक ठाउँमा ल्याउने चाड । अर्थात, दशैँ । नेपालीहरूको ठूलो चाड हो दशैँ । यतिबेला घर–घरमा दशैँ आएको छ । एक वर्षको प्रतीक्षा आज समाप्त भएको छ । हरेक नेपालीको घरमा खुशी छाएको छ ।
नेपालीहरुले धुमधामका साथ मनाउने गर्छन् । यसैबीच नेपालका खेलाडीहरको दशैँ कस्तो रहयो त ?