Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

'डाँडै पिपलुमा चल्यो बतास' गितकी चर्चित गायिका मेनुका परियारको सबैलाई रुवाउने कहानि

'डाँडै पिपलुमा चल्यो बतास' गितकी चर्चित गायिका मेनुका परियारको सबैलाई रुवाउने कहानि

  • माघ १, २०७७ बिहिवार
  • १७:००:३१ बजे
  • 477
    SHARES
  • 'डाँडै पिपलुमा चल्यो बतास' गितकी चर्चित गायिका मेनुका परियारको सबैलाई रुवाउने कहानि

    काठमाण्डौ । सुमधुर आवजकी धनी गायिका मेनुका परियारले एउटा अनलाईसँगको कुराकानीमा आफ्नो जिन्दगीमा भोग्नु परेको पिडालाई ब्यक्त गरेकी छन ।

    डाँडै पिपलुमा बोलको गीतमा आवाज दिए पछि उनी सबै माझ चर्चामा आएकी थिइन । त्यस पछि विभिन्न लाइभ दोहोरीहरुमा आवाज दिएर उनी चर्चामा आएकी थिइन । हुन त मानिसको आफ्नो आफ्नो पिडा हुन्छ यस्तै पारिवारीक पिडामा मेनुका रहेको उनले बताएकी छन ।

    आउनुहोस उनीसँग गरिएको कुराकानी हेरौं ।

  • सम्बन्धित विषय:

  • # मेनुका परियार

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij