Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

फेरी राजु परियार र मेनुकाको चल्यो रुवाउने दोहोरी, हेर्नुहोस् यो मनछुने भिडियो

फेरी राजु परियार र मेनुकाको चल्यो रुवाउने दोहोरी, हेर्नुहोस् यो मनछुने भिडियो

  • पौष २४, २०७७ शुक्रवार
  • ०१:०९:०६ बजे
  • 1.7K
    SHARES
  • फेरी राजु परियार र मेनुकाको चल्यो रुवाउने दोहोरी, हेर्नुहोस् यो मनछुने भिडियो

    काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा निकै रुचाईएको नाम हो मेनुका परियार । चल्यो बतास बाट सर्वादिक चर्चामा आएकी गायीका परियार यतिबेला लाईभ दोहोरीमा निकै ब्यस्त छिन् ।

    परियारले केहि समय पहिला ईन्द्रेणी राजु परियार सँग दोहोरी पनि गाएकी थिईन् जुन गीत करोड क्लबमा समेत गएको थियो । उनै मेनुका परियार र राजु परियारले फेरी खुलदुली रोधि घरमा लाईभ दोहोरी समेत गाएका छन् ।

    जुन नेपाल स्टार च्यानल मार्फत सार्वजनिक भएको छ । दोहोरीमा मेनुका र राजु परियारले फेरी र्दशकको मन जित्न सफल भएको छ ।

    दुई गायक गायीकाले बसाई सराई भाकामा गीत गाएका छन् । बाकि तलको पुरा भिडियो हेर्नुहोस र गीतलाई जतिसक्दो धेरै सेयर गरेर मेनुका परियारलाई सपोर्ट गर्नुहोला ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij