Thursday, Oct 29 2026 बिहिवार, कार्तिक १३ गते २०८३

Logo

Thursday, Oct 29 2026 बिहिवार, कार्तिक १३ गते २०८३

संसद विघटनको विरोध गर्दै सात मन्त्रीले सामूहिक राजीनामा दिए

संसद विघटनको विरोध गर्दै सात मन्त्रीले सामूहिक राजीनामा दिए

  • पौष ५, २०७७ आइतवार
  • ११:२८:३६ बजे
  • 244
    SHARES
  • संसद विघटनको विरोध गर्दै सात मन्त्रीले सामूहिक राजीनामा दिए

    संसद विघटनको विरोध गर्दै सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुले राजीनामा दिएका हुन् । राजीनामा दिनेहरुमा कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव छन् ।oli-cabinet_RTYfDSO20t.jpg

  • सम्बन्धित विषय:

  • # राजिनामा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij