Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

गायिका मधु छेत्रीको परिवार पहिलोपटक मिडियामा,बाउ छोरीको चल्यो रुवाबासी, खुल्यो डिभोर्स हुनुको कारण

गायिका मधु छेत्रीको परिवार पहिलोपटक मिडियामा,बाउ छोरीको चल्यो रुवाबासी, खुल्यो डिभोर्स हुनुको कारण

  • श्रावण ३१, २०७८ आइतवार
  • १८:५४:२३ बजे
  • 856
    SHARES
  • गायिका मधु छेत्रीको परिवार पहिलोपटक मिडियामा,बाउ छोरीको चल्यो रुवाबासी, खुल्यो डिभोर्स हुनुको कारण

    आज भोलि धेरै जसो दर्शकहरु सामाजिक संजालमा निकै सक्रिय हुदै आयका छन्। अझ भनौ युटुब धेरै जसोले हेर्ने गर्दछन। युतुबमा बिभिन्न किसिमका घटना हरु देखि लियर मनोरन्जनात्मक भिडियोहरु अपलोड हुने गर्दछन। आज भोलि धेरै जसो कलाकारहरुको अन्तरबार्ता हरु आइरहेका छन। गायिका मधु क्षेत्रिको पनि अन्तरबार्ता लालिगुरास डेली युटुब च्यानल मार्फत अपलोड भयको छ।

    उक्त अन्तर्वार्तामा कतिपय दुखका कुरा भय भने कतिपय सुखका कुराहरु पनि भय। भनिन्छ नि जुन कुरा भुल्छु भनिन्छ उही कुराले पिडा दिन्छ हो त्यस्तै मधुलाई पनि भयको छ। लामो समय देखि मधुको श्रीमान संग कुनै सम्पर्क छैन। बेपत्ता भयको श्रीमानलाई खोजि कार्य पनि गरिन तर सम्भब भयन।

    मधुको छोरी आज १५ बर्षकी भईन। झट्ट हेर्दा दिदीबहिनी जस्तो देखिन्छन आमाछोरी। निकै अनुशासित र लगनशील रहेछिन गायिका मधुकी छोरी। र यो अन्तर्वार्तामा मधुले आफ्नो बुवालाई पनि ल्याएकी छिन। मधुको बुवा केहि महिना अघि निकै बिरामी हुनुहुन्थ्यो। आफुलाई बुवाले धेरै माया गर्नुहुन्छ भन्ने जानकारी गराएकी छिन।

    बाकि भिडियोमा हेरम :

  • सम्बन्धित विषय:

  • # मधु क्षेत्री

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij