Sunday, Nov 01 2026 आइतवार, कार्तिक १६ गते २०८३

Logo

Sunday, Nov 01 2026 आइतवार, कार्तिक १६ गते २०८३

चर्चित दोहोरी गायिका टिका सानु र मिना बुढाथोकी विचको कडा टक्कर, भिडियोसहित

चर्चित दोहोरी गायिका टिका सानु र मिना बुढाथोकी विचको कडा टक्कर, भिडियोसहित

  • श्रावण ३०, २०७८ शनिवार
  • २१:५०:११ बजे
  • 812
    SHARES
  • चर्चित दोहोरी गायिका टिका सानु र मिना बुढाथोकी विचको कडा टक्कर, भिडियोसहित

    भिडियो तलको समाचारको अन्त्यमा राखीएको छ, पुरा हेर्नुहोस ।

    काठमाडौं : निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ। विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको तयारी गरिएको हो।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थलको बाह्य संरचनाको काम सकिसकेको छ भने भित्र उपकरण सुरक्षा जाँचको काम मात्रै बाँकी छ।उनले भने, ‘हामी क्यालिबेरेसन फ्लाइटका लागि तयारीमा छौं।’ क्यालिबेरेसन फ्लाइट भनेको विमानस्थलको ग्राउन्ड र जहाजबीचको सूचना आदानप्रदान सही छ, छैन भनेर जाँच गर्ने हो। यसका लागि पाँच/सात सिट भएको विमान हुन्छ र त्यसले विमानस्थललाई केन्द्रित गरेर उडान गर्ने गर्दछ। उडानका क्रममा एन्टिना, सिङ्गल रिसिभ, लाइटिङ, कम्युनिकेसनलगायत सबै सूचना ठीक छ छैन भनी परीक्षण हुने गर्दछ। 

    क्यालिबेरेसन फ्लाइटमा सबै सिङ्गल र सूचना सही देखिएपछि मात्रै अन्य जहाजले उडान र अवतरण सुरू गर्ने गर्दछन्। गौतमबुद्ध विमानस्थलमा क्यालिबेरेसन फ्लाइटका लागि एरो थाइसँग सम्झौता भएको छ।परीक्षण उडान कहिले गर्ने भन्ने विषय एरो था’इमा भर पर्नेछ। कोरोना म’हा’मा’रीको का’रण परीक्षण उडान केही समय ढि’ला हुने भने देखिएको छ।गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा मूलतः तीन तहका काम सम्पन्न भएका छन्। 

    पहिलो अन्तर्राष्ट्रिय बोलपत्र (आइसिबी वान) अन्तर्गत रु छ अर्ब ८२ क’रोडको काम भएको छ। दोस्रो अन्तर्राष्ट्रिय बोलपत्र (आइसिबी टू) अन्तर्गत रु ५० करोडको काम र तेस्रो मुआ’ब्जा वितरण रु २२ अर्ब ४० करोड भएको छ। त्यसका अतिरिक्त का’र्गो निर्माणका लागि रु ९० करोडको काम भएको छ। यसरी सबै आयोजनाको काम जोड्दा रु ३० अर्बभन्दा बढीको लगानीमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भएको छ। यो रकममा नेपाल सरकारको ३७ दशमलव ४ र एडिबीको ६२ दशमलव ६ प्रतिशत लगानी छ। 

    भैरहवास्थित गौतमबुद्ध विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्ट्रक्सन ग्रुपले पहिलो चरणको कामका लागि अन्तर्राष्ट्रिय बोलपत्र (आइसिबी वान) मा सम्झौता भएर निर्माण कार्य विसं २०७१ माघ १ देखि सुरू गरेको हो।कूल रु छ अर्ब २२ करोड ५१ लख ३० हजार २२७ रुपैयाँ ९१ पैसा लागतमा निर्माण सम्पन्न गरी नर्थ वेस्टले ठे’क्का पाएको हो। 

    आइसिबी वानअन्तर्गत धावनमार्ग तीन हजार मिटर, चार वटा लिङ्क ट्याक्सी वे (धावन मार्ग र जहाज पार्किङ्ग क्षेत्र जोड्ने बाटो), पाँच वटासम्म अन्तरराष्ट्रिय जहाज पार्किङ गर्नसक्ने क्षमताको जहाज पार्किङस्थल, टर्मिनल भवन, प्रशासनिक भवन, कन्ट्रोल टावर, अग्नि नियन्त्रण भवन, पानी ट्याङ्की, तारवार, नाला, ५०० कार अटाउने क्ष’मता भएको कार पार्किङ, विद्युतीय काम, टर्मिनल विल्डिङको उपकरणसहितको काम, धावन र ट्याक्सी वे सबै काम रहेका छन्। आइसिबी वानअन्तर्गत सुरूआतमा ठे’क्का सम्झौता गर्नुभन्दा यतिबेला कस्ट भेरियसन हुँदा रु ६० करोड रकम वृद्धि भएको छ। मूल्य समायोजनको मूल का’रण जहाज उडान र अवतरणको लागि आवश्यक भि’जि’बिलिटीका थप काम भएको आयोजना प्रमुख अधिकारी बताउँछन्। 

    अधिकारीका अनुसार सुरूआतमा क्याट वा’नअन्तर्गतको काम गर्ने गरी सम्झौता भएको थियो तर पछि काम गर्दै जाँदा क्याट टू को स्तरमा काम गर्ने गरी अगाडि बढ्ने भनिएकाले ०७५ मङ्सिरमा पहिलो भे’रियसन गरी रु ६० करोड रकम थप गरिएको हो।

    हेर्नुहोस् भिडियो :

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij