Sunday, Nov 01 2026 आइतवार, कार्तिक १६ गते २०८३

Logo

Sunday, Nov 01 2026 आइतवार, कार्तिक १६ गते २०८३

डराऊने हैन कोरोनासंग !

गायक अलिफ खानले मधु छेत्रीलाइ छाडेर फेरी सुमनलाइ बनाए प्रेमिका,करोडौ पर्ने घर दिन्छु भन्दा सुमन मख्खै(भिडियो कुराकानी)

गायक अलिफ खानले मधु छेत्रीलाइ छाडेर फेरी सुमनलाइ बनाए प्रेमिका,करोडौ पर्ने घर दिन्छु भन्दा सुमन मख्खै(भिडियो कुराकानी)

  • श्रावण २४, २०७८ आइतवार
  • १९:१८:११ बजे
  • 2.2K
    SHARES
  • गायक अलिफ खानले मधु छेत्रीलाइ छाडेर फेरी सुमनलाइ बनाए प्रेमिका,करोडौ पर्ने घर दिन्छु भन्दा सुमन मख्खै(भिडियो कुराकानी)

    सबैको मन मुटुमा बसेका अहिलेको समयमा धेरै दोहोरीमा देखिने अलिफ खान र सुमन थापा मगर एकसाथ मिडियामा आएका छन। उनीहरु बीच अन्तरबार्तामै कडा दोहोरी समेत चलेको छ। मधु छेत्री संग धेरै देखिने अलिफ एक्कासी आफूतिर नजिक भए पछि मधु संग नाम जोड्दै गायिका सुमनले आफुलाई मधु डर लाग्ने बताएकि छिन्। 

    मधु देखि डर भएकै कारण आफु अलिफको नबन्ने भनेपछि अलिफले अझै फकाएका थिए तर अन्तिममा अलिफको कुरा मानेकी सुमनले दोहोरीबाटै उपहार पाए बिहे गर्ने समेत बताएकी थिइन सोहि क्रममा सुमनलाइ अलिफ ले करोडौ पर्ने घर उपहार दिने समेत भनेका थिए। बन्दै गरेको घर देखाउदै अलिफले भने’त्यो मेरो बन्दै गरेको घर हो तिम्रो नाममा पास लगाउछु’। 

    अलिफको कुरा सुनेर मख्ख बनेकी सुमन थापा मगर घर पाउने आसले अलिफलाइ आफ्नो बनाउने सम्म भए सोहि कारण हुन सक्छ दुबैको दोहोरी निकै जम्यो जुन अलिफ र मधु को सम्बन्धको बिषयमा बनाइएको थियो दोहोरी।अन्तरबार्ताभित्र रहेको दोहोरीको केहि टुक्काले सबैको मन जितेको छ।

    हेरौ अलिफ र सुमन संग गरिएको यो कुराकानी :

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij