Sunday, Nov 01 2026 आइतवार, कार्तिक १६ गते २०८३

Logo

Sunday, Nov 01 2026 आइतवार, कार्तिक १६ गते २०८३

तिज गित

टिका सानु र शिला आले गाएको दोहोरी युटुव ट्रेडिङ्गको पहिलो स्थानमा, रातारात वन्यो भाईरल (भिडियोसहित)

टिका सानु र शिला आले गाएको दोहोरी युटुव ट्रेडिङ्गको पहिलो स्थानमा, रातारात वन्यो भाईरल (भिडियोसहित)

  • श्रावण १४, २०७८ बिहिवार
  • १७:३२:४३ बजे
  • 2.4K
    SHARES
  • टिका सानु र शिला आले गाएको दोहोरी युटुव ट्रेडिङ्गको पहिलो स्थानमा, रातारात वन्यो भाईरल (भिडियोसहित)

    काठमाडौं / पछिल्लाे समय काेराेनाकाे माहामरीले गर्दा गीत संगित क्षेत्रमा केहि समस्या देखिरहेकाे छ तर भने नेपाली कलाकार र गायकहरुले यस्ताे काेराेनाकाे माहामारीकाे बेलामा पनि दर्शकहरुलाइ केहि मनाेरञ्जन दिनका लागि भएपनि केहि नाैलाे प्रस्तुतीहरु सधै साभार गरिरहेका छन् ।

    हिन्दु महिलाहरुको महान चार्ड हरितालिका तिज नजिकै आउदा कलाकार हरु लाई तिज गीत को तछडमछड भएको छ । लामो समय देखी लोक दोहोरी क्षेत्रमा रा गरेकी गायिका शिला आले बिदेशी भुमि बाट नेपाल फर्किए लगतै उनको परिचर्चा पुन उतिकै हुन लाएको छ। उनले बताउछिन पहिले भन्दा अहिले अजै बढि दर्शकको माया पाएको छु भने युउटुवको उत्कृष्ठको सूचिमा सबै भन्दा माथि रहेको टिका सानु र शिला आलेले गायको दोहोरी निकै चर्चामा रहेको छ ।

    नयाँ र पुराना पुस्ताविच भएको सो दोहोरीको विषय र प्रस्तुतीलाई दर्शक स्रोताले निकै मन पराएका छन । देउरानी र जेठानी विचको झगडालाई गीतमा उठाइएको छ भने गीतमा निकै दमदार शब्द चयन गरि दोहोरी प्रस्तुत गरिएको छ ।

    भिडियो हेर्नुहोस्

  • सम्बन्धित विषय:

  • # टिका सानु
  • # शिला आले

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij