Thursday, Oct 29 2026 बिहिवार, कार्तिक १३ गते २०८३

Logo

Thursday, Oct 29 2026 बिहिवार, कार्तिक १३ गते २०८३

प्रतिद्वन्द्वीलाई करिव दश हजार बढी मतान्तरले पराजित गरेका कांग्रेस नेता कंडेल मन्त्री बन्नेहरुको अग्रसुचिमा

प्रतिद्वन्द्वीलाई करिव दश हजार बढी मतान्तरले पराजित गरेका कांग्रेस नेता कंडेल मन्त्री बन्नेहरुको अग्रसुचिमा

  • श्रावण ७, २०७८ बिहिवार
  • १२:४०:११ बजे
  • 4.3K
    SHARES
  • प्रतिद्वन्द्वीलाई करिव दश हजार बढी मतान्तरले पराजित गरेका कांग्रेस नेता कंडेल मन्त्री बन्नेहरुको अग्रसुचिमा

    काठमाडौँ । सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसले पार्टीको तर्फबाट मन्त्री बन्नेहरुको प्रारम्भिक सुची तयार भएको छ । महामन्त्री पूर्णबहादुर खड्कासहित कांग्रेसका नेताहरुको छलफलले कांग्रेसबाट मन्त्री बन्नेहरु नाम तय गरेका हुन् ।

    समाचार स्रोतका अनुसार देवेन्द्रराज कँडेल,किशोरसिंह राठौर मन्त्री बन्ने सम्भावना बढेको छ ।

    पश्चिम नवलपरासीको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित देवेन्द्रराज कंडेल शेर बहादुर देउवाका विश्वास पात्र पनि हुनुहुन्छ । प्रतिद्वन्द्वीलाई करिव १० हजार बढी मतान्तरले पराजित गर्न सफल हुनुभएका कंडेलले संचार मन्त्री बन्ने पक्का पक्की जस्तै भएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij