चर्चित लोक गायिका टीका सानू दु´र्घटनामा पर्नु भएको छ आउनुस हामी सबै मिलेर शिघ्र स्वास्थ लाभको कामना गरौ।।। चर्चित गायिका टिका सानुको सुटिगको क्रममा हिड्दा हिड्दै लडेर खुट्टामा चोट लागेको फेसबुकमार्फत जानकारी दिनुभएको छ, उहाले फेसबुकमा लेख्नु भएको छ |
(2078-03-30) जिन्दगी मा सोचेका कुरा भन्दा धेरै त नसोचेका कुरा हरु धेरै हुदा रैछन आज को सुटिङ सकिनै लाग्दा सामान्य हिन्दाहिन्दै लडेर खुट्टा को यो हाल भयो । मैले (2078-04-06 ) सम्म को काम लियको थिय भर दियको थिय तर अब म चाडै काम गर्न सक्छु जस्तो लागेको छैन, डक्टर ले 2/3 हप्ता लाग्छ भन्नुभयको छ। मेरो स्वास्थ को कारन यहाँ हरु मा पर्न जाने नोक्सानी को लागि क्षेमा चाहान्छु अब म केही समय रेस्ट मै हुनेछु धन्यवाद ।
थप साम्रागी भिडियोमा हेर्नुहोस् :
टिका सानु दुर्घटनापछि भाग्यले बाचियो भन्दै आइन मिडियामा, बुहारी गीत चल्दा पनि समय दिन पाइनन
यो पनि पढ्नुहोस् : भाईरल चेली लक्ष्मी खड्का र टिका सानुको पहिलो तिज गितले युटुवमा तहल्का मच्चायो (भिडियोसहित)
पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।
लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।
नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा हिन्दु नारीहरुको महान चाड हरितालिका नजिकिदै गर्दा थुप्रै नया तिज गितहरु सार्बजनिक हुने क्रम तिब्र देखियको छ। बिस्वनै त्रासित भएको यो विसम परिस्थितिको वावजुत पनि नेपालि कलाकारहरुले दर्शकहरुलाई मनोरंजन दिनका निमित्त धमाधम तीजका गितहरु सार्बजनिक गर्दै आयका छन्।
यसै बिच लोक दोहोरि गायक राजु परियार , टिका सानु , लक्ष्मी खड्का , शर्मिला गुरुङ र राजकुमार बानियाको सुमधुर आवाजमा प्रतिभाशाली कलाकार निशान बानियाको शब्द सिर्जनामा बहुप्रतिभाका धनि सर्जक राजकुमार बानियाको लय संकलनमा निभान जंग बानियाको तिज गित रिस मात्रै तगडा बजारमा सार्बजनिक भयको छ।
भिडियो तर्फ निशान बानियाको निर्देशन रहेको छ भने राजेश घिमिरेको छायांकन रहेको छ र शिब पौडेलको सम्पादन रहेको छ। उक्त तिज गीतमा राजु परियार , टिका सानु , लक्ष्मी खड्का , शर्मिला गुरुङ र राजकुमार बानियाको अभिनय रहेको छ।
उक्त भिडियो भने पानस फिल्मसको आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ। आउदै गरेको हरितालिका तिजको हार्दिक शुभकामना।
यो पनि :
टिका सानुले गायको यस बर्षको पहिलो तिज गितले युटुवमा तहल्का मच्चायो 'भिडियोसहित'
काठमाडौँ । नेपाली महिलाहरुको महान चाड तीज नजिकिदै गर्दा गायक मदन ढकालको स्वरमा “तीज–भयो क्यारे ठिस” तीज गीत सार्वजनिक भएको छ ।
के एम म्यूजिक प्रोडक्सनको प्रस्तुती रहेको उक्त गीतमा गायकहरु मदन ढकाल, तिर्थ खत्री र गायिकाहरु टिका सानु, प्रतिभा सापकोटाको आवाज रहेको छ । गीतमा मदन ढकालको शब्द सिर्जना रहेको छ ।
गौरब गिरीको निर्देशनमा बनेको उक्त गीतको म्यूजिक भिडियो दिपक गिरीले छायाँकन गरेका हुन् ।
“तीज–भयो क्यारे ठिस” गीतको भिडियोमा मदन ढकाल, तिर्थ खत्री, टिका सानु, प्रतिभा सापकोटा, गोबिन्द बिबस र सुरेश भट्टको अभिनय देख्न सकिन्छ ।