Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

लोक गायक शम्भु कुँवरको बिहेमा खेम सेन्चुरी र बद्री पंगेनीले लास्टै रमाइलो गरे, हेर्नुस कडा दोहोरी चल्यो

लोक गायक शम्भु कुँवरको बिहेमा खेम सेन्चुरी र बद्री पंगेनीले लास्टै रमाइलो गरे, हेर्नुस कडा दोहोरी चल्यो

  • श्रावण १, २०७८ शुक्रवार
  • १५:५८:०० बजे
  • 14.4K
    SHARES
  • लोक गायक शम्भु कुँवरको बिहेमा खेम सेन्चुरी र बद्री पंगेनीले लास्टै रमाइलो गरे, हेर्नुस कडा दोहोरी चल्यो

    काठमान्डौ | चर्चित लोक गायक बद्रि पंगेनी र खेम सेन्चुरीको उपस्स्थितिमा लोकप्रिय संचारकर्मी तथा गायक सम्भु कुँवर बैबाहिक जीवनमा बाधिएका छन केहि हप्ता अगाडी । लामो समय देखि रेडियो पत्रकारिता र कलाकारितालाई संगै अगाडी बढाउदै हाल स्टुडियो मलाश्रीको प्रबन्ध निर्देशक समेत रहेका कुँवरले गोरखा जिल्ला निवासी बिन्दा बजगाईंसंग बैबाहिक जीवनमा बाधिएका हुन्। शुभारम्भ डिजिटल म्युजिक प्रालिका संचालक समेत रहेका कुँवरले निर्माण गरेका अधिकंश दोहोरी गीतहरु चर्चामा छन। उनको बिहेमा चलेका नेपाली रास्ट्रिय कलाकारको पनि उपस्थिति थियो |

    खेम सेन्चुरी, बद्रि पंगेनी, नेत्र अर्याल,अमृत सापकोटा, धुर्ब हिमाली, सबिन क्षेत्री, महेन्द्र भण्डारी, बिनोद भण्डारी लगायत थुप्रै कलाकार र संचारकर्मीको उपस्थिति थियो उनको बिहेमा | महामारीको कारणले गर्दा लक्डाउनमा उनले सिमित आफन्त र साथीहरुको उपस्थितिमा बिबाह सम्पन्न गरेका थिए | जहाँ खेम सेन्चुरी र बद्रि को खतरा दोहोरि र डान्सले अहिले बजार तताएको छ –

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij