पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।
लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।
नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा हिन्दु नारीहरुको महान चाड हरितालिका नजिकिदै गर्दा थुप्रै नया तिज गितहरु सार्बजनिक हुने क्रम तिब्र देखियको छ। बिस्वनै त्र”सित भएको यो वि’षम परिस्थितिको वावजुत पनि नेपालि कलाकारहरुले दर्शकहरुलाई मनोरंजन दिनका निमित्त धमाधम तीजका गितहरु सार्बजनिक गर्दै आयका छन्।
यसै बिच पछिल्लो समयकी लोकप्रिय गायिका हुन् टीका सानू। प्रत्यक्ष दोहोरी गाउन अब्बल टिकाका सयौं गीतहरू बजारमा छन् । जसमध्ये अधिकांश गीतहरू दर्शक स्रोताले अत्याधिक रुचाएका छन् । लोकप्रिय गायिका टिका सानु , करिस्मा घर्ति मगर , रेजिना परियार , मानसिह खड्का , धनमाया नेपालि , सुनिता बुढा मगर , सरिता सुनार र दिलमाया बिक को सुमधुर आवाजमा प्रतिभाशाली कलाकार टिका सानुको शब्द सिर्जनामा बहुप्रतिभाका धनि सर्जक मानसिह खड्का को लय संकलनमा गायिका कतिका सानुको तिज गित बुहारी भाग ४ बजारमा सार्बजनिक भयको छ।
कलाकार हरु : रमा थपलिया, सुरबिर पन्डित , गोमा केसि , दिपाशा बिसि , टीका सानू , बबिन ठकुरी ,प्रशान्त बि क , निशान्त बि क , चित्रा पुन , सम्पृया खड्का,बिक्रम आचार्य , धनमाया नेपाली, दिनेश श्रेष्ठ ,सन्ध्या रेग्मी, बिनिता बहिनी बालकलाकार राम लक्ष्मण लगायात अनिता लामा दिदी को ग्रुप छायांकन :सागर गौतम , निर्देशन मान्शिङ खड्का , श्रीङ्गार : राकेश रणपाल। उक्त गीतको सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौ।