Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

जन्मदिनको शुभकामना

श्रीमती सुन्तलीको जन्मदिनमा धुर्मुसले लेखे यस्तो मन छुने स्टाटस…

श्रीमती सुन्तलीको जन्मदिनमा धुर्मुसले लेखे यस्तो मन छुने स्टाटस…

  • आषाढ १६, २०७८ बुधवार
  • २०:०३:०३ बजे
  • 2.5K
    SHARES
  • श्रीमती सुन्तलीको जन्मदिनमा धुर्मुसले लेखे यस्तो मन छुने स्टाटस…

     चर्चित कलाकार तथा समाजसेवी कुञ्जना घिमिरे (सुन्तली) को आज जन्मदिन परेको छ । चर्चित कलाकारका साथै सामाजिक अभियान्ताको समेत परिचय बनाइसकेकी सुन्तलीले आफ्नो धुर्मुस सुन्तली फाउण्डेसन मार्फत गरिबहरुका लागि बस्ती बनाउने काम गरेपछि सुन्तली पनि चर्चामा आएकी हुन् ।

    उनै सुन्तलीलाई जन्मदिनको अवसरमा आफन्त, कलाकार र फ्यानहरुले बिहानैदेखि शुभकामना ब्यक्त गर्दै दिर्घायूको कामना ब्यक्त गरिरहेका छन् । आज कुञ्जनाको जन्मदिन भएकाले धुर्मुसले सामाजिक सञ्जालमा फोटो पोष्ट गर्दै उनलाई जन्मदिनको शुभकामना दिएका छन् । यस्तै उनका शुभचिन्तक र फ्यानले पनि उनलाई शुभकामना दिइरहेका छन् ।

    कोरोनाको कारण लामो समयसम्म रगंशाला निर्माणको काम रोकिए पनि अहिले भने पुनः रगंशाला निर्माणको काम सुरु भएको छ । हाम्रो तर्फबाट पनि कुञ्जनालाई जन्मदिनको धेरै धेरै शुभकामना ।Screenshot_20210630_195948.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij