Euro cup 2020 अन्तरगत आज 3 खेल हुदै छन्।युरो कपको सर्वाधिक सफल टिम स्पेनको खेल पनि आजै छ। आजका खेलहरू:-
1) Scotland vs Czech Republic -6:45pm
2) Poland vs Slovakia -9:45pm
3) Spain vs Sweden -12:45am
तेस्रो खेल Spain vs Sweden बिचको खेललाई महत्वका साथ हेरिएको छ। नया र क्लब स्तरमा सफल कोच अझ भनौँ बार्सिलोना जस्तो टप क्लबको सफल कोच, नया खेलाडी,केही बर्षदेखिको खस्कदो प्रदर्शन सबै हिसाबले नया कोच कत्तिको सफल हुनि हुन् आज उन्को अग्नि परिक्षा हुदै छ।पुराना र स्टार खेलाडी लाई टिममा समाबेस नगरेर आलोचना खेपेका कोचलाई आज जित्नैपर्ने दबाव छ।
सम्भावना:-
1) Czech Republic & draw
2) Poland
3) Spain