Thursday, Oct 29 2026 बिहिवार, कार्तिक १३ गते २०८३

Logo

Thursday, Oct 29 2026 बिहिवार, कार्तिक १३ गते २०८३

कोलम्बियाले ब्राजिल सङ्ग अङ्क बराबरी गरेको छ।

कोलम्बियाले ब्राजिल सङ्ग अङ्क बराबरी गरेको छ।

  • जेठ ३१, २०७८ सोमवार
  • ०८:०१:०२ बजे
  • 568
    SHARES
  • कोलम्बियाले ब्राजिल सङ्ग अङ्क बराबरी गरेको छ।

    भर्खर सक्किएको कोपा अमेरिका को आफ्नो पहिलो खेल जित्दै कोलम्बियाले शुखद् शुरूवात गरेको छ।निकैनै प्रतिस्पर्धात्मक खेलमा कोलम्बियाले बाजी मार्यो । कोलम्बियाको जितमा एक मात्र गोल खेलको ४१ मिनेटमा कार्डोनाले गरे। 

    समूह ए मा रहेको कोलम्बियाले जितसङ्गै ३ अङ्क बटुल्दै ब्राजिलसङ्ग अङ्क बाराबरी गरेको छ।गोल अन्तरको आधारमा ब्राजिल पहिलो र कोलम्बिया दोस्रो स्थानमा छन्।


    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij