गोरखाको पालुङटार नगरपालिकामा आज ३५जना को-रो-ना सं'क्रमित थपिएका छन् ।
गत १७ र १८ गते एक सय एक जनाको पिसिआर जाँच गरिएको मध्ये ३५ जनाको रिपोर्ट पोजेटिभ आएको पालुङटार नगरपालिकाका को-भिड १९ फोकल पर्सन दिपेन्द्र गिरीले बताए ।
सं-क्र-मित मध्ये सबैभन्दा धेरै वडा नम्बर ६ का २१ जना, १० को ११ जना र १ को तीन जना रहेका छन् । यी मध्ये १६ जना पुरुष र १९ जना महिला छन् ।