Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

तस्वीरमा ऐतिहासिक पालुङटार हेराैँ (फोटोसहित)

तस्वीरमा ऐतिहासिक पालुङटार हेराैँ (फोटोसहित)

  • पौष २०, २०७७ सोमवार
  • १३:३०:२७ बजे
  • 1.3K
    SHARES
  • तस्वीरमा ऐतिहासिक पालुङटार हेराैँ (फोटोसहित)

    गाेरखा । पालुङटार नगरपालिका वडा नम्बर २ स्थित लिगलिगकाेटकाे ऐतिहासिक तथा पर्यटकिय महत्व रहेकाे छ । समुन्द्री सतहबाट १४३७ मिटर (४,७९० फिट ) उचाइमा लिगलिगकाेट रहेकाे छ । दाैड जित्ने मानिस एक वर्षका लागि यहाँकाे राजा हुने चलन थियाे । FB_IMG_16097431283031366.jpgलिगलिग काेट

    शाहवँशीय राजाका सँस्थापक द्रव्यशाहले विक्रम सम्वत १६१६ काे भदाै २५ गते गाेरखा नगरपालिका स्थित पस्लाङ चाैतारामा राज्यभिषेक गरेकाे कुरा इतिहासमा उल्लेख छ । लिगलिगकाेट नेपाल राज्यकाे उत्पति भएकाे ठाउँ र नेपाल राज्य स्थापनाकाे जग हाे । FB_IMG_16097431256830384.jpgमर्स्याङ्दी नदि र चेपे खाेलाकाे सँगमस्थलबाट दाैडेर काेटमा पुगेर पहिलाे हुने व्यक्ति यस क्षेत्रकाे राजा हुने प्रचलन थियाे । फाईल/तस्विर : मनास्लु.कमबाट

    FB_IMG_16097431175748567.jpg चेपेघाट

    FB_IMG_16097431211912539.jpgपालुङटार विमानस्थल

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij