Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

Logo

Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

लोकप्रिय गायक पुश्कल शर्माले फेरी रुवाए (भिडियो)

लोकप्रिय गायक पुश्कल शर्माले फेरी रुवाए (भिडियो)

  • पौष १२, २०७७ आइतवार
  • १५:३६:१६ बजे
  • 1.0K
    SHARES
  • लोकप्रिय गायक पुश्कल शर्माले फेरी रुवाए (भिडियो)

    लोकप्रिय गायक पुश्कल शर्मा फेरी रुवाउदै छन् बिशेष गरि नेपाली लोकगीत संगीत क्षेत्रमा आली भाबुक मन छुने तथा पिडा दाइक गीत गुना रुचाइने गायक पुश्कल शर्मा “फूल काडा” मार्फत आउनु भएको छ।

    समाजमा घटेको घटना जिबनमा परेको पिर मर्कालाइ सजिलै संग गीतमा उतार्ने तथा गाउने खप्पिस निकै लोकप्रिय गायक पुश्कल शर्मा आफ्नो अर्को नया गीत “फूल काडा” आउनु भएको छ गितमा पुश्कल शर्मा र राधा डागीको अवाज रहेको छ भने गितलाई हिक्मत रावतले शब्द लेखेका हुन्। लय रमेश डागीको रहेको छ। गित उत्कृष्ट बनेको छ ।

    चर्चित मोडल तथा गायक पुश्कल शर्मा, सारिका केसी , रमेश डागी र प्रिति गोतामेको अभिनय रहेको भिडियोलाई सम्पादन दिपक बिष्टको रहेको छ भने पुश्कल शर्माको निर्देशन रहेको छ। म्युजिक भिडियो रमेश डागी युटुव च्यानलबाट बजारमा सार्वजनिक गरिएको छ।

     

  • सम्बन्धित विषय:

  • # पुश्कल शर्मा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij