Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

भाइरल टिका सानुलाई दोहोरी सिकाउने गुरुको सडकमा बास, इट्टा बोक्ने ठाउँमा यो हालतमा भेटिए (हेर्नुहोस)

भाइरल टिका सानुलाई दोहोरी सिकाउने गुरुको सडकमा बास, इट्टा बोक्ने ठाउँमा यो हालतमा भेटिए (हेर्नुहोस)

  • पौष ११, २०७७ शनिवार
  • ०१:२९:३४ बजे
  • 1.3K
    SHARES
  • भाइरल टिका सानुलाई दोहोरी सिकाउने गुरुको सडकमा बास, इट्टा बोक्ने ठाउँमा यो हालतमा भेटिए (हेर्नुहोस)

    टिका सानु सायद न चिन्ने कोहि छैन होला तर टिका सानुलाइ यो ठाउँ सम्म ल्याउने व्यक्ति को होला भनेर धेरै प्रश्न उठ्न सक्छ त्यो प्रश्नको उतर आज हामी दिदैछौ तल राखिएको भिडियोबाट।यिनी हुन् खिम विश्नकर्मा अविरल,यिनै व्यक्ति थिए टिका सानुलाई सानै देखि लाइभ दोहोरी गाउन सिकाएर यो ठाउँ सम्म ल्याएर चर्चामा पुर्याउने तर उनि अहिले नाजुक अबस्थामा छन।

    उनको अबस्था देख्दा सबैको आँखा रसाउछ।सायद कारण यहि हो उनि अब दुखमै रमाउन सिक्ने भैसकेको छन। कलाकार बन्ने सपना बोकेर यही क्षेत्रलाई सम्हालेर अगाडी बढे,उसैको कारण धेरै व्यक्ति कलाकार पनि बने तर खिम अविरल यो बेला सडकको बास भएको छ।

    उनि यो अबस्थामा पुग्नुको कारण नै यही गीत संगीत हो,झन्डै १ करोड ऋणको भारि बोकेर राजधानीमा छिरेका खिम अहिले इट्टा बोक्छन महिनामा २५ हजार कमाउछन । तर ऋणले उनको त्यो पैसा एता न उता भएको छ।हेरौ यो मन रूहाउने भिडियो,तपाइँ खिम बिश्वकर्माको आवाज सुनेर गायक बनाउन चाहनुहुन्छ भने कमल सरगमलाई सम्पर्क गर्नुहोस जसको लागि 9851224970 (इमो,वाटसप र भाइबर मा पनि उक्त नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ)

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij