Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

लोकप्रिय गायक गायिका खेम सेन्चुरी र शान्ति श्री परियारको आवाजमा मन छुने गित ‘रुमाल धुन पर्यो' सार्बजनिक ( भिडियो )

लोकप्रिय गायक गायिका खेम सेन्चुरी र शान्ति श्री परियारको आवाजमा मन छुने गित ‘रुमाल धुन पर्यो' सार्बजनिक ( भिडियो )

  • फाल्गुण १८, २०७७ मंगलवार
  • ०९:००:११ बजे
  • 1.2K
    SHARES
  • लोकप्रिय गायक गायिका खेम सेन्चुरी र  शान्ति श्री परियारको आवाजमा मन छुने गित ‘रुमाल धुन पर्यो' सार्बजनिक ( भिडियो )

    आखिर प्रेमनै सबै भन्दा ठुलो रहेछ। आमा बुवाको प्रेम अनि आन्तरिक प्रेममा निकै फरक छ तर माया गर्ने जोडीलाई भने माया नै ठुलो रहेछ। यहि प्रेममा कतिपय सफल भयका छन् भने कतिपयले आफ्नो ज्यान समेत गुमाउनु परेको हामीले सुन्न अनि देख्न सक्छौ।

    हुन त मायाप्रेम बिना संसार नै अधुरो रहनछ। मिठा मिठा सपना बोकेर हिडेका ति परेवाका जोडी जस्तै एक जोडीमा घटेको घटना हो। मायाले पागल बनायो दुरी बढायो तर माया भने उत्तिकै रहिरहेको छ। एक अर्कालाई खोज्दै भौतारियाका ति नमुना जोडीले समाजबाट नै धोका पाउन पर्यो। यस्तै यस्तै घटनाले आज कतिपय जोडीको बिछोड भयको छ भने कतिपयले अकालमै ज्यान गुमाउन पुगेका छन्।

    लोकप्रिय गायक खेम सेन्चुरी र गायिका शान्ति श्री परियारको सुमधुर आवाजमा प्रतिभाशाली कलाकार नेत्र अर्यालको शब्द सिर्जनामा उनै बहुप्रतिभाका धनि सर्जक तथा गायक खेम सेंचुरिको लय सिर्जनामा नेपालि लोक दोहोरी गित रुमाल धुन पर्यो बजारमा सार्बजनिक भएको छ |

    भिडियो तर्फ बिनोद भण्डारीको निर्देशन रहेको छ भने कारण चैसिरको छायांकन रहेको छ र उक्त भिडियो को सम्पादन भने मनोज कार्कीले गरेका छन। उक्त गीतमा जुना गुरुङ र बिरही बस्यालको मन छुने अभिनय रहेको छ।

    उक्त गीतलाई बिरही बस्यालको आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ। उक्त गीतलाई सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौ।

    भिडियो

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij