Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

राजालाइ दरबार फर्काउने भारतले रातारात गर्दै छ यस्तो गोप्य योजना, डा.सुरेन्द्र केसीले खोले भित्री रहस्य, नेकपा फुट्यो

राजालाइ दरबार फर्काउने भारतले रातारात गर्दै छ यस्तो गोप्य योजना, डा.सुरेन्द्र केसीले खोले भित्री रहस्य, नेकपा फुट्यो

  • पौष ९, २०७७ बिहिवार
  • ०२:०३:२१ बजे
  • 481
    SHARES
  • राजालाइ दरबार फर्काउने भारतले रातारात गर्दै छ यस्तो गोप्य योजना, डा.सुरेन्द्र केसीले खोले भित्री रहस्य, नेकपा फुट्यो

    ओली र प्रचण्डको द्वन्दकै कारण नेकपा फुटको अन्तिम बिन्दुमा पुगे संगै अर्को नया रहस्य बाहिरिएको छ।राजालाइ दरबार फर्काउने भारतले रातारात गोप्य योजना गर्दै गरेको खुलेको छ।

    डा.सुरेन्द्र केसीले नेकपा फुटीसक्यो भन्दै भित्रि रहस्य बाहिर निकालेका छन। राजाको बिषयमा धेरै चर्चा हुदै गर्दा के ओलीले यस्तो कदम चाल्दै छन भन्ने प्रश्न उठ्दै गर्दा यस्तो भविष्यवाणी गरेका हुन्।ओली पनि अरुकै इसारामा यी सब काम गरिरहेको भन्दै अब राजा फर्काउन फेरी अर्को नया प्रयास भएको खुलेको छ।

    एता प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । संसद विघटनविरुद्ध परेको १२ वटा रिटको बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा सुनुवाई भएको थियो । इजलासले सबै रिटहरु संवैधानिक इजलासबाट सुनुवाई गर्ने गरी पठाउन आदेश दिएका छन् ।

    तर संसद विघटनको कदम रोक्ने गरी अन्तरिम आदेश दिन अस्वीकार गरे । अब यी सबै रिटमा शुक्रबार सं‌वैधानिक इजलासमा सुनुवाई हुनेछ । हेरौ यो बिशेष भिडियो कुराकानी :

  • सम्बन्धित विषय:

  • # डा.सुरेन्द्र केसी

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij