Sunday, Nov 01 2026 आइतवार, कार्तिक १६ गते २०८३

Logo

Sunday, Nov 01 2026 आइतवार, कार्तिक १६ गते २०८३

बद्री पंगेनीले ल्याए प्रेम विरहको गीत ‘दुई पाइला’

बद्री पंगेनीले ल्याए प्रेम विरहको गीत ‘दुई पाइला’

  • आषाढ ५, २०८० मंगलवार
  • १०:४५:४८ बजे
  • 251
    SHARES
  • बद्री पंगेनीले ल्याए प्रेम विरहको गीत  ‘दुई पाइला’

    लोकगायक बद्री पंगेनीले नयाँ गीत ल्याएका छन् । शुक्रवार बिहान एलिना चौहानसँगको युगल स्वरमा ‘दुई पाइला’ बोलको प्रेम विरहको लोकदोहोरी गीत बद्रीले सार्वजनिक गरेका हुन् ।  नारायण ज्ञवालीको शब्द रहेको गीतमा बद्रीकै संगीत, सुदीप सागरको एरेन्ज छ । 

    यसको भिडियोमा गायक प्रकाश सपूतले अभिनय गरेका छन् । उनको जोडीका रुपमा पूजा पौडेल प्रस्तुत छिन् । बद्रीले आफ्नै निर्देशनमा तयार पारेको भिडियोलाई राजेश घिमिरेले छायाँकन, प्रबिन भट्टले सम्पादन गरेका हुन् ।

    यो बद्रीको ‘पैसा सापटी’पछिको अफिसियल गीत हो । हेर्नुहोस् भिडियो:

  • सम्बन्धित विषय:

  • # बद्री पंगेनी

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij