Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

अमेरिकन जस्तै देखिने युवाको चकित पार्ने स्वर, यसरि दुनियाँ अचम्मित पार्दै हेर्नुहोस अंग्रेजी बोलेर फोटोसम्म खिच्छन (भिडियो)

अमेरिकन जस्तै देखिने युवाको चकित पार्ने स्वर, यसरि दुनियाँ अचम्मित पार्दै हेर्नुहोस अंग्रेजी बोलेर फोटोसम्म खिच्छन (भिडियो)

  • फाल्गुण ७, २०७७ शुक्रवार
  • ०१:३३:५३ बजे
  • 710
    SHARES
  • अमेरिकन जस्तै देखिने युवाको चकित पार्ने स्वर, यसरि दुनियाँ अचम्मित पार्दै हेर्नुहोस अंग्रेजी बोलेर फोटोसम्म खिच्छन (भिडियो)

    काठमाडौ । हामी नेपालीको बानी छ कि कोही पाहुना र नेपाली भाषामा कुहीरो देख्यो भने मज्जाले बसेर हेर्ने र उस“ग कुरा पनि गर्न मन पराउछन नोपलीहरु । आज हामी यस्तै व्यक्तिसंग परिचित गराउदैैछौ, जस्को शरीरको बनावट र हेराई अर्कै तर उनी हुन रियल नेपाली ।

    बैतडी जिल्ला पुर्चौनी नगरपालिकाका दिपक सिंग्रौला, जस्को स्वरमा कोकिल कण्ठ छरिएको छ । जस्ता गित पनि यति मज्जाले गाईदने दिपकलाई जो कोहीले देख्छ सबैले बिदेशी र अमेरिकन नागरिक भनेर सुरुमै अंग्रेजी बोल्छन र बिस्तारै चिन्दै गएपछि ए यो त नेपाली पो रहेछ भनेर हास्छन र जिस्काउछन पनि भन्छन दिपक ।

    सधै जसो गितमा झुम्मीरहने गित गाउन रहर गर्ने दिपक एकदमै समुधुर स्वर लिएर जन्मेका छन भन्दा पनि फरक नपर्ला । हामी पनि सुरुसुरुमा त झुक्कीइयो कि यिनी साच्चैका नेपाली हुन कि हैनन भनेर तर बिस्तारै बुझदै जादा रहेछन पनि र नेपाली पनि मज्जाले बोल्दा रहेछन । यिनलाई प्रायले व्हाइट ब्वाई भनेर पनि चिन्दछन र मन मिले अमेरिकन केटी पनि बिहे गर्छु भन्दै हसाए । र्याप गित पनि यस्तो मज्जाले गाउछन दिपक हेर्नुहोस —

  • सम्बन्धित विषय:

  • # दिपक सिंगौला

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij